| आइतवार, कार्तिक २२, २०८३

लायन्स क्लव गोरखाद्वारा एक सय २४ जनाको निशुल्क आँखा जाँच

लायन्स क्लव अफ गोरखाले स्थापना दिबसको अवसरमा आईतवार एक सय २४ जनाको निशुल्क आँखा जाँच गरेको छ ।

लायन्स आँखा अस्पतालमा आज बिभिन्न ठाउँबाट आएकाहरुलाई निशुल्क जाँच र औषधी बितरण गरिएको लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्