| आइतवार, कार्तिक २२, २०८३

काठमाण्डौँ जान सवारी पास बन्द

गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै आजदेखि काठमाण्डौँ आउजाउ गर्ने सवारी पास बितरण बन्द गर्न निर्देशन गरेको छ ।

यस अघि अत्यावश्यक कामका लागि दिने गरिएको सवारी पास अब भने बन्द भएको हो । काठमाण्डौँमा कोरोना संक्रमित बढ्दै गएपछि काठमाण्डौँ जान रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्