| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

आज कोरोना संक्रमित एक हजार १६ थपिए

कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन्। देशभर एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत विगत २४ घण्टामा

हरमटारीबाट पिसिआर लिएका सबैकाे रिपाेर्ट नेगेटिभ

बिहिबार गोरखा बजारकाे रंगशाला आसपासकी एक महिलामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । सो संगै शुक्रबार उनको परिवार र आसपासका अन्य छिमेकी गरी २५ जनाको

गोरखाबाट भर्खरै सरुवा भएका सशस्त्र प्रहरीका डिएसपीलाइ कोरोना संक्रमण

गत साउन ७ गते चितवन सरुवा भएका सशस्त्र प्रहरी वल, गोरखाका डिएसपीमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखामा रहदा उनीसँग सम्पर्कमा रहेका अधिकारीहरु तथा प्रत्यक्ष सम्पर्कमा रहेका सहायक प्रमुुख

पालुङटार कन्ट्याक्ट ट्रेसिङमा २२ जनाको रिपोर्ट नेगेटिभ

दराैँदी समाचारदाताः पालुङटार नगरपालिकाको २२ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको जाँचमा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हो । पालुङटार नगरपालिका वडा नं ४

लक्ष्मीबजार कन्ट्याक्ट ट्रेसिङको सबै रिपोर्ट नेगेटिभ

दरौँदी समाचारदाताः गोरखामा सोमबार एकैदिन ७९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । लक्ष्मी बजारको संक्रमितको नजिकको सम्पर्क भएकाहरु ३७ जना र विद्युत प्राधिकरणका कर्मचारीहरु ४२ जनाको कोरोना परीक्षणको

गोरखामा चार जना संक्रमित बाँकी, ४७ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा कोरोना संक्रमितको संख्या चार जना मात्र छन् । उनीहरु गोरखा क्याम्पसको आइसोलेशन, गोरखा अस्पतालको आइसोलेशन र भीमोदय मावि आरुघाटको आइसोलेशनमा उपचाररत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘दुईजना

गोरखाको हिमाली गाउँको हालखबर(फोटो फिचर)

  अहिले गोरखाको सहरमा कोरोनाको डरले निषेधाज्ञा जारी छ । त्यसैले सहर सुनसान छ । यही बेला हिमाली गाउँहरु पनि सुनसान छन्, तर लकडाउन, सटडाउन वा निषेधाज्ञाले होइन, गहुँ बाली

गोरखा जिल्लाभर एक सातासम्मका लागि निषेधाज्ञा

  जिल्ला प्रशासन कार्यालय गोरखाले एकसातासम्मका लागि निषेधाज्ञाआव्हान गरेको छ । कोरोना संक्रमण रोकथाम, न्यूनिकरण तथा नियन्त्रण गर्ने उद्देश्यका साथ निषेधाज्ञा आव्हान गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ

कोरोना परीक्षणका लागि ५१ जना यातायात मजदुरहरुको स्वाब संकलन

कोरोना परीक्षणका लागि यातायात मजदुरहरुको स्वाब संकलन गरिएको छ । मजदुरहरुले यातायात क्षेत्रको मजदुर सर्वसाधारण सँग धेरै घुलमिल हुने भएकाले कोभिड १९ को परीक्षण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी सँग माग

भदौ १ गतेदेखि एकसातासम्म गोरखा जिल्ला ‘सटडाउन’

  कोरोना संक्रमण न्यूनिकरण गर्न भन्दै भदौ एकगतेदेखि एक सातासम्म गोरखा जिल्ला सटडाउन गर्ने निर्णय भएको छ । जिल्लास्तरीय कमाण्डपोष्ट तथा कोभिड १९ व्यवस्थापन संकट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न बैठकले