
कोरोनाको त्रास र प्रभावका कारण स्वास्थ्यकर्मी र बिरामी बिचको दुरी बढेको छ । डाक्टरहरु सँग बिरामीको भेट स्वास्थ्यमा जटिल समस्या परेपछि मात्रै हुने गरेको छ । यसले मानविय स्वास्थ्य झनै

गोरखाका मसला ब्यवशायीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । मसला ब्यवशायी संघका अध्यक्ष अरबिन्द कुमार गुप्ताले गत मंगलवार पिसिआर जाँच गरिएको १४ जना ब्यवशायीको रिपोर्ट आज नेगेटिभ आएको बताए ।

गोरखाका सौन्दर्य कला ब्यवशायीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत मंगलवार पिसिआर गरेका १० जना ब्यवशायी मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको सौन्दर्य कला ब्यवशायी संघका अध्यक्ष सुकु श्रेष्ठले बताईन

भरतपुर अस्पतालमा कोरोना पुष्टि भएका दुई जना महिला गोरखा नगरपालिका वडा नम्बर १३ देउरालीको रहेको पुष्टि भएको छ । ३६ र ३३ वर्षका दुई जना महिलालाई कोरोना पोजेटिभ देखिएपछि अहिले

भरतपुर उपचार गराउन गएका गोरखाका ३६ र ३२ वर्षका दुई जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाका दुई जना महिला सहित भरतपुर अस्पतालमा २६ जना कोरोना संक्रमित थपिएका

गोरखा नगरपालिका भित्र शुक्रवार एक सय १४ जनको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारकी एक महिलालाई कोरोना संक्रमण देखिएपछि उनको नजिक सम्पर्कमा

चितवनमा निषेधाज्ञाको समय एक हप्ता थप गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि भदौ १९ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन

पिसिआर जाँच गरिएका मध्ये गोरखामा शुक्रवार १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार अझै पाँच सय ६१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । आज एक सय

गोरखामा एकजना कोरोना संक्रमितको मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं. १३ रामशाह टोलका ३८ बर्षका एक पुरुषको मृत्यू भएको नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए । चितवनको

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर १२ जनाको मृत्यु भएक छ। स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार मोरङमा २ महिला, भक्तपुर र मकवानपुरमा १/१ जना महिलाको मृत्यु भएको छ। यस्तै उदयपुर,