| आइतवार, कार्तिक २२, २०८३

स्वास्थ्य

गोरखा नगरपालिका ६ का एक पुरुषमा कोरोना संक्रमण

गोरखा नगरपालिका ६ का पाटेचौर आसपासका अन्दाजी ३० वर्षिय एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ ११ गते उनको स्वाब टेकु प्रयोगशालामा जाँचका लागि पठाइएको र रिपोर्ट आज

गोरखा नगरपालिकाको सिल्ड भएको वडामा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय

कोरोना भाईरस रोकथाम नियन्त्रण र ब्यवस्थापनका लागि गठित गोरखा जिल्ला स्तरीयर कमाण्ड पोष्टको सोमवारको बैठकले सिल्ड भएको वडामा सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । आईतवार गोरखा नगरपालिका भित्र कोरोना

नेपालमा अहिले सम्म कोरोनाका कारण दुई सय २८ जनाको मृत्यू

नेपालमा अहिले सम्म कोरोनाका कारण दुई सय २८ जनाको मृत्यू भएको छ भने हाल सम्म ३९ हजार ४ सय ६० जना संक्रमित भएका छन । अहिले सम्म २१ हजार चार

गोरखा नगरपालिका १२ र १३ मा १/१ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिका वडा नम्बर १२ र १३ मा एक\एक जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा गोरखा नगरपालिका १२ का ४६ वर्षिय पुरुष र गोरखा नगरपालिका १३

गोरखा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित बढेको बढ्यै, फेरी २ थपिए

गोरखा नगरपालिका वडा नम्बर १३ मझुवाका दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२ र ३६ वर्षका महिलाको रिपोर्ट पोजेटिभ आएको नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए ।

गोनपा १३ को एउटै वडामा १३ जनालाई कोरोना, आजपनि १ जना थपिए

गोरखा नगरपालिका वडा नम्बर १३ मझुवामा मा आज फेरी एक जना संक्रमित थपिएका छन् । ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर अस्पतालमा बिरामीको कुरुवा बसेका उनी

निषेधाज्ञा खुल्यो भनेर हेलचेक्राई नगर्नुहोस, जटिल अवस्था आउन सक्छ : मेयर पन्त

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले आजदेखि गोरखामा निषेधाज्ञा खुलेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्ने सबालमा हेलचेक्राई नगर्न अनुरोध गरेका छन् । नगरक्षेत्रका बजार, पसल, बित्तिय संस्था सबैलाई उनले कोभिड

मझुवा र छेवेटारका संक्रमितलाई आज आइशोलेसनमा लगिँदै

आईतवार कोरोना संक्रमण पुष्टि भएका गोरखा नगरपालिका १३ मझुवाका १० जना र वडा नम्बर १० छेवेटारका १ जनालाई अहिले आइशोलेसनमा लगिँदै छ । अवेर गरी रिपोर्ट प्राप्त भएकाले उनीहरुलाई आज

गोरखा नगरपालिका सहित सबै वडाको सेवा बन्द

गोरखा नरपालिका भित्र एकै दिन आईतवार १२ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले पाँच वटा वडा सिल गरेको छ । वडा नम्बर १०, ११, १२, १३, र १४ नम्बर वडामा

गोरखा नगरपालिका १३ का १० जना र छेवेटारका १ जनालाई कोरोना संक्रमण

गोरखा नगरपालिका वडा नम्बर १३ का १० जना र गोरखा नगरपालिका १० छेवेटारका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गोनपा १३ मा तीन जना महिला र सात जना