
गोरखाका सौन्दर्य कला ब्यवशायीको पिसिआर रिपोर्ट नेगेटिभ
गोरखाका सौन्दर्य कला ब्यवशायीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
गत मंगलवार पिसिआर गरेका १० जना ब्यवशायी मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको सौन्दर्य कला ब्यवशायी संघका अध्यक्ष सुकु श्रेष्ठले बताईन ।




