
गोरखा सदरमुकामका मसला ब्यवशायीको पिसिआर नेगेटिभ
गोरखाका मसला ब्यवशायीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
मसला ब्यवशायी संघका अध्यक्ष अरबिन्द कुमार गुप्ताले गत मंगलवार पिसिआर जाँच गरिएको १४ जना ब्यवशायीको रिपोर्ट आज नेगेटिभ आएको बताए ।
पसलमा मसला खरिद गर्न आएका सर्वसाधारण सँग धेरै घुलमिल हुने भएपछि ब्यवशायीले पिसिआर जाँच गराएका थिए ।




