
गोरखाको शहिदलखन गाउँपालिकाले घरघरै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरेको छ । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठका अनुसार गाउँपालिकाका ९ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी घरघरै पुगेर

अहिले सम्म जिल्लाभर पाँच सय २० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए । गोरखामा बुधवार एकै दिन दुई सय ३५ जनाको पिसिआर

शहिदलखन गाउँपालिका वडा नम्बर ६ घैरुङ स्वास्थ्य चौकीमा बुधवार २१ जना गर्भवती महिलाको भिडियो एक्सरे गरिएको छ । गाउँपालिकाले हरेक वडा–वडाको स्वास्थ्य चौकीमा पुगेर निशुल्क भिडियो एक्सरे सेवा दिने अभियान

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमा ११ जनाको मृत्यू भएको छ । करिब दुई घण्टामा एक जनाको मृत्यू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार देशभर कोरोनाका ८

सरकारले यही शैक्षिक सत्रदेखि लागू हुने गरी अनमी/सिएमए/ल्याब असिस्टेन्टलगायत कार्यक्रममा विद्यार्थी भर्ना गर्न नपाउने निर्णय गरेको छ। एसएलसी(एसइई)सरहका यी स्वास्थ्यसम्बन्धी कार्यक्रम पढेका विद्यार्थीले जागिर नै नपाउने अवस्था भएपछि पठनपाठन बन्द

ज्वरो आएपछि गोरखाबाट चितवन उपचारका लागि गएका दुई जनालाई कोरोना पोजेटिभ देखिएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ रामशाह टोलका ३९ वर्षिय र दराईगाउँका ४३ वर्षिय पुरुषलाई कोरोना देखिएको

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड-१९ को संक्रमण सुरुवात मात्र रहेको बताएका छन् । आगामी महिनामा योभन्दा खराब परिस्थिति आउने तर आत्तिन नहुने उनले

गोरखामा मंगलवार एकै दिन एक सय ३८ जनाको स्वाब संकलन गरिएको छ । मसला ब्यवशायी, सौन्दर्य कला ब्यवशायी, कर्मचारी लगायतको स्वाब संकलन गरिएको थियो । मंगलवार बिहान सम्म संकलन भएको

कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए। मृत्यु हुनेमा

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन, सटडाउन वा निषेधाज्ञा उपयुक्त बिकल्प नभएकाले यसलाई आगामि दिनमा निरन्तरता दिन नहुने बताएका छन् । अहिलेको अबस्था