
गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १/१ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा

शारीरिक अपाङ्गता भएका एक युवकलाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता प्रदान गरेको छ । गोरखा नगरपालिका वडा नम्बर ९ का सिमन बस्न्यातलाई प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल, गोरखा

पालुङ्टार नगरपालिका ५ ठाँटीपोखरी बजारमा एक महिलाको कोरोनाका कारण मृत्यू भएको छ । ६७ बर्षकी एक महिलाको आइतबार राती साँढे १२ बजे होम आइसोलेशनमा मृत्यू भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको

कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ। सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय

आज (सोमबार) मन्त्रिपरिषदको नियमित बैठक अपराह्न ५ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने भएको हो। आइतबार बसेकाे सीसीएमसी बैठकले कम्तीमा ३ साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको थियाे।

गोरखामा एकै दिन एक सय १३ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै पिसिआर जाँच गराउनेहरु बढेका छन् । आईतवार ६१ जना पुरुष र

दरौदी : लामखुट्टेको टोकाईबाट लाग्ने औलो रोगका बिरामी चार वर्ष यता गोरखामा देखिएका छैनन् । २०७४÷७५ मा दुई जना बिरामी भेटिएकोमा त्यसयता अहिले सम्म नभेटिएको स्वास्थ्य कार्यालयका भेक्टर कन्टूोल निरीक्षक

दरौँदी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले विश्व औलो दिबसको अवसर पारेर आईतवार ७० जनाको जाँच गरेको छ । नेपालका तराईमुल र भारतबाट आएर आँबुखैरेनी क्षेत्रमा काम गर्दै आएकाहरुको औलो जाँच गरिएको

गोरखाको भीमसेनथापा गाउँपालिका-७ क्यामुन्टारस्थित पाटनदेवी माध्यमिक विद्यालय र वडा नम्बर ३ तान्द्राङको संस्कृत माविका अधिकांश विद्यार्थी बिरामी परेका छन् ।उनीहरुमा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएको छ । गत एक

केहीदिन अघि कोरोना संक्रमण देखिएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र उनकी छोरी प्रेरणा अस्पताल भर्ना भएका छन्। कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका उनीहरु स्वास्थ्यमा समस्या देखिएपछि यहाँको थापाथलीस्थित