
गोरखा मनकामना यातायात सेवा प्रालिले बुधबार बसपार्क, हरमटारी र १२ किलो क्षेत्रमा ‘तपाईको माक्स खै त ?’ अभियान सञ्चालन गरेको छ । कोरोनाबाट आपूm बचौँ र अरुलाई पनि बचाउँ भन्ने

सदरमुकाममा सञ्चालित गोरखा अस्पतालले ओपिडी सेवा बन्द गरेको छ । अस्पताल प्रशासनले बुधबार सूचना जारी गरी अस्पतालको ओपिडी सेवा बन्द गरेको जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिपत्रअनुसार

गोरखामा एक कोरोना सक्रमित पुरुषले होम आइशोलेसनमै आत्महत्या गरेका छन् । गोरखा नगरपालिका वडा नम्बर १४ याङकोटका ३६ वर्षिय शुब्बा उप्रेतीले कोठा भित्र सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको

कोरोना भाईरसको बढ्दो संक्रमणसँगै खाद्यान्न र औषधीमा हुन सक्ने मूल्यवृद्धि नियन्त्रण गर्न जनता समाजवादी पार्टी गोरखामा सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला सचिव बिपिनचन्द्र ढकालले मंगलवार एक बिज्ञप्ति जारी गर्दै

गोरखाको पालुङटार नगरपालिका भित्र सात जनालाई कोरोना संक्रमण भएको छ । मंगलवार वडा नम्बर २ का दुई जना, १० मा पाँच जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले बताए
गोरखा नगरपालिकामा मंगलवार १२ जना कारोना संक्रमित थपिएका छन् । वडा नम्बर ६ मा दुई महिला तीन पुरुष, वडा नम्बर १४ मा दुई महिला तीन पुरुष रहेका छन् । वडा

भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा समुदायमा कोरोना फैलिएको छ । मंगलवार त्यहाँका २९ जनालाई कोरोना पोजेटिभ देखिएको हो । यी मध्ये १४ महिला र १५ पुरुष छन् ।रुघाखोकी

सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य मापदण्ड पालना गर्दै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । धेरैले स्वास्थ्य मापदण्ड पालना गर्ने

उपत्यकामा निषेधाज्ञाको निर्णय हुनु एक दिन अगाडि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले महामारीको ‘चेन ब्रेक’ गर्नु अत्यावश्यक भइसकेको निष्कर्ष निकालेको थियो । त्यसका लागि लकडाउन अथवा बढी संक्रमण देखिएको

ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले रातोपाटीलाई जानकारी दिए । केही दिनयता कोरोनाको लक्षण देखिएपछि उनले