| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

प्रधानमन्त्रीलाई कमल थापाको सुझावः उद्घाटन र शिलान्यासलाई थाती राखेर कोरोना नियन्त्रणमा ध्यान दिनुहोस्

राप्रपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाती राखेर कोरोना महामारी नियन्त्रणमा ध्यान दिन सुझाएका छन्। उनले आज सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

चिकित्सकसहित ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालका निर्देशक डा. कृष्ण आचार्यका अनुसार कोरोना जोखिमलाई मध्यनजर

चितवनका अस्पताल: अक्सिजन प्लान्ट छन्, चाहिने जति सिलिन्डर छैनन्

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा चितवनमा अक्सिजनको माग बढेको छ। अक्सिजन उत्पादक तथा बिक्रेताले अक्सिजन भरिएको सिलिन्डरको माग अत्याधिक बढेको बताएका छन्। कोरोना संक्रमितको संख्या बढेसँगै भारतमा अक्सिजनको अभाव भएको

बाँकेमा १२ घण्टामा चार सङ्क्रमितको निधन, एक जनाले गरे आत्महत्या

बाँकेमा एकैरात ५ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल नोपलगन्जमा उपचाररत खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी ४७ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। कोरोना पोजेटिभ भएपछि यही

स्वास्थ्यकर्मी संघ धार्चेको अधिवेशन, अध्यक्षमा अमृत घले

नेपाल स्वास्थ्यकर्मी संघ धार्चेको प्रथम अधिवेशन शनिवार भएको छ । अधिवेशनले अमृतबहादुर घलेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।ट्रेड युनियन कांग्रेस आवद्ध नेपाल स्वास्थ्यकर्मी संघको पालिका स्तरीय प्रथम

देउराली एङ्कोटका एउटै परिबारका चारसहित पाँच जनामा कोरोना पुष्टि

कोरोनाको दोस्रो लहर फैलिन थालेपछि शुक्रबार गोरखा नगरपालिकाका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण एक जनाको मृत्यू भएपछिको कन्ट्याक ट्रेसिङमा गोरखा नगरपालिका १४ एङ्कोटका एकै परिवारका चार

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा एक २८ वर्षीय युवकसहित थप तीन जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक जना २८ वर्षीय युवकसहित अन्य दुई

संक्रमितको संख्या अत्याधिक रुपले बढ्दै, बिरामीका लागि शय्या अभाव

कोरोना संक्रमितको संख्या अत्यधिक रुपले बढ्दा नेपालगन्जको अवस्था झन् भयावह बन्दै गएको छ। कोरोना संक्रमणको अवस्था निकै भयावह हुँदा पनि जिल्लामा कोभिड वार्ड बिस्तार गरिएको छैन। कोरोना नियन्त्रण र व्यवस्थापनको

सक्रिय सङ्क्रमित १२ हजारभन्दा बढी

नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रण हुनसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४२८ जना व्यक्ति सङ्क्रमित भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या नै

कैलालीमा गुडिरहेको एम्बुलेन्सबाट सात जना कोरोना संक्रमित भारतीय भागे

कैलालीमा आइसोलेसन सेन्टरमा लैजाने क्रममा कोरोना पोजेटिभ सात जना एम्बुलेन्सबाटै भागेका छन्। बिहीबार गौरीफण्टा हुँदै नेपाल आएका सात जना भारतीय नागरिकको त्रिनगर नाकामा एन्टिजेन विधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको