| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

बैठक भत्तामा २ अर्ब सकियो, कोरोनाले भ्रमण खर्च जोगियो

सरकारले चालू आर्थिक वर्षको ९ महिनामा सरकारी कर्मचारीको पारिश्रमिक बापत ९१ अर्ब ९ करोड ९५ लाख रुपैयाँ बजेट खर्च गरेको छ ।  अर्थात अर्थ मन्त्रालयले सो रकम पारिश्रमिकको लागि निकासा

‘८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा ’

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको

बाबुराम भट्टराई अस्पताल भर्ना, आजै अपरेसन हुने

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। न्युरो–इन्डोक्राइनको ट्युमर शल्यक्रिया (अपरेसन) गराउन जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराई काठमाडौंस्थित पुरानो सरकारी अस्पताल- वीर अस्पतालमा बिहीबार भर्ना भएका

वीरगन्जका डाक्टरको अनुभव: अन्तिम अवस्थामा अस्पताल आउँछन्, अक्सिजनले पनि केही घन्टाभन्दा बढी बचाउन सक्दैन

बिहीबार अपरान्हतिर वीरगन्जस्थित नारायणी अस्पतालका कोभिड-१९ संयोजक डाक्टर सरोज रोशन दासलाई एक राजनीतिक दलका जिल्ला स्तरका नेताले फोन गरेर आफ्ना बिरामी अस्पताल आउँदै गरेको जानकारी गराए। अस्पतालबाहिर रहेका डा.दास केही

गोरखामा सक्रिय कोरोना संक्रमितको संख्या ६१ पुग्यो

दोस्रो लहरको कोरोना महामारी सुरुभएयता गोरखामा ६१ जना संक्रमित भएका छन् । उनीहरुमध्य ५९ जना आ–आफ्नो घरमा होम आइशोलेसनमा र दुईजना अस्पतालको आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।गोरखा

गोरखामा बिना मास्क हिड्ने ७६ जनालाई एक सय रुपैयाँ जरिवाना

मास्क नलगाई हिड्नेलाई गोरखा प्रहरीले कारवाही थालेको छ । बुधवार गोरखा सदरमुकाममा मास्क नलगाई पैदल हिडेका र सवारी साधनमा यात्रारत ७६ जनालाई एक सय रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयका

गोरखा अस्पतालमा आइसियू छ तर कोभिडका बिरामीका लागि छैन

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा गतबर्ष गोरखा अस्पतालमा एउटा भ्याण्टिलेटरसहितको आइसियू कक्ष निर्माण गरिएको छ । तर कोभिडका बिरामीका लागि सो आइसियू तथा भ्याण्टिलेटर काम नलाग्ने अस्पतालले जानकारी दिएको छ

आजदेखि गोरखा भित्रने सबै नाकामा हेल्थडेक्स राखिने

जिल्ला स्तरको कोभिड १९ विपद व्यवस्थापन समितिले गोरखा भित्रने सबै नाकामा हेल्थ डेक्स राख्ने निर्णय गरेको छ । जिल्ला भित्रिने प्रमुख नाकामा पालिकाको समन्वयमा आजदेखि हेल्थडेक्स राखिने प्रमुख जिल्ला अधिकारी

गोरखा नगरपालिकामा ३९ जनाको स्वाब संकलन

गोरखा नगरपालिका क्षेत्र भित्र बुधवार ३९ जनको श्वाब संकलन गरिएको छ । २४ पुरुष र १५ जना महिलाको स्वाब संकलन गरिएको जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । कन्ट्याक टे्रसिङमा परेकाहरुको

भीमसेन थापाको क्यामुन्टारमा एक सय ७५ जनाको स्वाब संकलन

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा बुधवार एकै दिन एक सय ७५ जनाको स्वाब संकलन गरिएको छ । मंगलवार एकै गाउँमा २९ जनालाई कोरोना संक्रमण भएपछि गाउँपालिकाले समुदाय