गोरखा नगरपालिकाले मंगलवार रातीदेखि नगरक्षेत्रमा निषेधाज्ञा गर्न जिल्ला कोभिड बिपद् ब्यवस्थापन केन्द्र लाई सिफारिस गरेको छ । नगर कार्यपालिकाको आज बसेको बैठकले कोरोना संक्रमण बढ्दो देखिएकाले नियन्त्रण र रोकथामका लागि

गोरखाका दुई जना कोरोना संक्रमितको मृत्यू भएको छ । आरुघाट गाउँपालिका ७ का ६५ वर्षिय छमबहादुर थापा मगरको उपचारको क्रममा आज बिहान काठमाण्डौँमा मृत्यू भएको हो । यस्तै पालुङटार नगरपालिका

गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका

कोभिडका ६२ जना संक्रमित भेटिएको क्यामुण्टारको साँधमा रहेको शहीदलखन गाउँपालिका वडा नं. ८ मैलुङ गाउँमा पनि घरघरमा ज्वारोका बिरामी छन् । बिगत तीनदिनदेखि सो गाउँमा रुघाखोकी र ज्वारोका बिरामी भेटिएका

भीमसेनथापा गाउँपालिका वडा नं. ७ र ८ (साविक बोर्लाङ गाविस) मा निषेधाज्ञा जारी भएको छ । ती क्षेत्रमा फैलिँदै गएको कोरोना महामारी रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले शनिबारदेखि

नेपाली कांग्रेस गोरखा नगर समितिले कोरोना भाईरसबाट बच्न, बचाउन भन्दै सचेतना कार्यक्रम संचालन गरेको छ । गोरखा नगरपालिका भित्रका सबै वडामा माईकिङ मार्फत कोरोनाबाट बच्न अनुरोध गर्दै चेतनाका सन्देश दिइएको

कोरोना संक्रमण रोकथाममा टेवा पु¥याउने उद्देश्यले गोरखा जिल्लाको प्रवेशद्वार मझुवामा शुक्रबार हेल्थडेक्स स्थापना गरिएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै जिल्ला भित्रिनेहरुलाई सचेत रहन अनुरोध गर्ने, चेकजाँच गर्नका लागि हेल्थडेक्स

गोरखामा आज एकै दिन ४३ जना कोरोना संक्रमित थपिएका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा ३३ र गोरखा नगरपालिकामा १० जना संक्रमित थपिएका हुन् । बुधवार

खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । ‘शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखियो,’ थापाको सचिवालय स्रोतले

गृह मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र यात्रा नगर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।सरकारको यही १३ गतेको