| सोमवार, कार्तिक २३, २०८३

पालुङटारमा पाँच महिला र दुई पुरुषलाई कोरोना

गोरखाको पालुङटार नगरपालिका भित्र सात जनालाई कोरोना संक्रमण भएको छ । मंगलवार वडा नम्बर २ का दुई जना, १० मा पाँच जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले बताए ।
संक्रमित दुई पुरुष, पाँच जना महिला १७ वर्षदेखि ६२ वर्ष उमेर सम्मका छन् ।

प्रतिक्रिया दिनुहोस्