
गोरखाको पालुङटार नगरपालिकामा आज ३५जना कोरोना संक्रमित थपिएका छन् । गत १७ र १८ गते एक सय एक जनाको पिसिआर जाँच गरिएको मध्ये ३५ जनाको रिपोर्ट पोजेटिभ आएको पालुङटार नगरपालिकाका
गोरखा नगरपालिकामा आज सात जना कोरोना संक्रमित थपिएका छन् । जेठ १८ गते १९ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको पठाइएको मध्ये सात जनाको रिपोर्ट पोजेटिभ आएको गोरखा नगरपालिकाका

पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार

लमजुङ । जिल्ला अस्पताल लमजुङमा कोरोना संक्रमित गर्भवती महिलाको सुरक्षित रुपमा सुत्केरी गराइएको छ। अस्पतालकी स्त्री रोग बिषेशज्ञ डा। हेमा देवि छन्त्यालको नेतृत्वमा मंगलबार राति तीन जना नर्सिङ्ग कर्मचारीको सहयोगमा २३

मुलुकमा पछिल्लो केही दिनदेखि कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्टबाट सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्यामा बृद्धि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मुलुकभर सात हजार २१९

बुधबार गोरखाका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराबाट प्राप्त जानकारी अनुसार गोरखा नगरपालिका, शहीदलखन गाउँपालिका र सिरानचोक गाउँपालिकामा गरी ४९ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखाका लागि कोरोना प्रतिकार्य समूह परिचालन गरेको छ । बुधबार सम्पन्न बैठकले गोरखाका लागि जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचारकेन्द्रका एमडिजिपी डाक्टर परिवर्तन बरालको नेतृत्वमा चार सदस्यीय

स्वास्थ्यचौकीका दुई जना कर्मचारीमध्य दुवैजना कोरोना संक्रमित भएपछि धार्चे ७ को लापु स्वास्थ्यचौकी बन्द भएको छ । स्वास्थ्यचौकीमा कार्यरत दुवै जना अहेबमा कोरोना पोजेटिभ रहेको बुधबार रिपोर्ट प्राप्त भएपछि हेल्थपोष्ट

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ४ (साबिक सौरपानी गाविस)को कोलस्वाँरामा ३६ जना कोरोना संक्रमित रहेका छन् । केहीदिनअघि गरिएको एण्टिजेन परीक्षणमा ठूलो संख्यामा संक्रमित पुष्टि भएको सो वडाका वडा सदस्य

नेपालमा कोरोनाभाइरसका चार हजार ५२४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८०५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक