
फ्रान्सले कोभिड १९ विरुद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । फ्रान्सबाट आएको स्वास्थ्य उपकरण तथा सामग्री आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का सङ्क्रमितको लागेको उपचार खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। मन्त्रालयका सात दिनभित्र अस्पतालले आफ्नो वेबसाइट र सूचना पाटीमा सबैले देख्ने गरी बिरामीको

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ७ बुङ्कोट स्वास्थ्य चौकीमा स्थानीयले आइशोलेसन निर्माण गरेका छन् । देश बिदेशमा रहेकाको सहयोगमा स्थानीय जुटेर १० वेड क्षमताको आइशोलेसन निर्माण गरिएको वडा अध्यक्ष शरण

स्थानीय तहका जनप्रतिनिधिले छिटो खोपको व्यवस्था गर्न सङ्घीय सरकारलाई आग्रह गरेका छन् । कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न खोप नै सबैभन्दा भरपर्दो उपाय भएको भन्दै सो आग्रह गरिएको हो ।स्थानीय

नेपाल विद्यार्थी संघ गोरखाका उपाध्यक्ष शिवहरी तिमल्सिनाले भिमसेनथापा गाउँपालिका वडा नं ७ र ८ का लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । मंगलबार वडा नं ८ का वडा अध्यक्ष वासु

कोरोना महामारी तीब्र रुपमा फैलिरहेको बारपाकका बिरामीका लागि १० थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । मंगलबार माउण्टेन हर्ट नेपाल नामक गैरसरकारी संस्थाले सो अक्सिजन कन्सन्ट्रेटर बारपाकका लागि उपलब्ध गराएको

गोरखा नगरपालिका १ छापथोक घर भई कामका शिलशिलामा काठमाडौँमा रहेकाहरुको संस्था छापथोक-काठमाडौं सम्पर्क समाजले वडा कार्यालयमार्फत ताप्ले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । गोनपा १ का वडा अध्यक्ष

कोभिड १९(कोरोना भाइरस) महामारी न्यूनिकरण तथा रोकथामका लागि जनता समाजवादी पार्टी, चुमनुब्री गाउँपालिकाका संयोजक गणेश कार्कीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । आरुघाट गाउँपालिकाका संयोजक राजु गुरुङलाई, धार्चेका संयोजक विसु

नेपाली काँग्रेस गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईँले नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखालाई ११ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । जिल्लामा कोभिड महामारीले धेरै संक्रमित भएको ठाउँमा आवश्यकताका आधारमा वितरण

गोरखा जिल्ला स्वास्थ्य तथा शैक्षिक विकास परियोजना(गडहेड्स) गोरखाले, गोरखा विकास परियोजना बेलायतको सहयोगमा गोरखाका विभिन्न स्वास्थ्य संस्था र मानव सेवा आश्रमलाई सहयोग गरेको छ । मंगलबारे गोरखा अस्पताललाई १० लिटर