
बारपाकबाट शनिबार हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएकी कोभिड संक्रमित महिलाको निधन भएको छ । बारपाक सुलीकोट गाउँपालिका २ आलगंग(कुँजे)की २६ बर्षकी महिलाको मंगलबार मेडिसिटी अस्पतालमा निधन भएको जीतबहादुर घलेले जानकारी

गोरखा नगरपालिकामामा ८ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार ३७ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । गोरखा नगरपालिका वडा नं ८ मा तिन पुरुष

विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. राज राणाले

चीन सरकारले अनुदान स्वरुप उपलब्ध गराएको मध्ये ८ लाख डोज कोरोना भाइरसको खोप नेपाल आइपुगेको छ । खोप लिनका लागि हिजो राति चीनको बेइजिङ उडेको नेपाल वायु सेवा निगमको जहाज

जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार खुराफातमा मस्त भएर सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाएको टिप्पणी गरेका छन् । भट्टराईले एक ट्विट गर्दै

नेकपा (एमाले) का नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ। डाक्टर थापाको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान साढे ६ बजे समयमा

विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा

गोरखामा सोमवार दुई सय ३० जनाले दोस्रो मात्रा कोरोना खोप लगाएका छन् । गोरखा नगरपालिकाको केन्द्रमा ९३ कोभिसिल, १५ भेरोसिल, पालुङटार नगरपालिकामा ५० कोभिसिल, १८ भेरोसिल र सिरानचोक गाउँपालिकाको थालाजुङमा

पछिल्लो २४ घण्टामा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४

गोरखामा सोमवार दुई सय ४० जना कोरोना संक्रमित थपिएका छन् । एक सय ९४ जना महिला र ४६ जना पूरषमा सोमवार कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको