
पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।

बंगलादेशबाट करिब आठ हजार मात्रा (डाेज) कालो ढुसी अर्थात् ब्ल्याक फङ्गसको औषधि शनिबारबाट नेपाल ल्याउन शुरु गरिने भएको छ ।बंगलादेशको बिकन फार्मास्यूटिकल्स लिमिटेडले कालो ढुसी उपचारका लागि उत्पादन गरेको औषधि

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बजेट सकारात्मक रहेको बताएका छन् । प्रेस संग्रहालय स्थापना,

गोरखा सदरमुकाममा तीन रुपैयाँ पर्ने सामान्य खालको सर्जिकल मास्कलाई १० रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको औषधी पसलहरुको अनुगमनका क्रममा यस्तो भेटिएको सहायक

दरौँदी : बारपाक सुलीकोट गाउँपालिका ३ गम्बङमा छ जनामा नमूनापरीक्षण गर्दा छ जनामै कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।जम्मा दस घरधुरी रहेको गम्बाङमा छ जना बिरामी भएपछि गाउँलेहरु त्रसित भएका

गोरखाको पालुङटार नगरपालिकामा कोरोना संक्रमण दर घटेको छैन । बिहिवार मात्रै ३५ जनालाई संक्रमण पुष्टि भएको पालिकाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताए । यो सँगै कोरोना संक्रमितको संख्या तीन

गोरखाको शहिद लखन गाँउपालिका वडा नं ७ मा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । वडामा एक कार्यक्रममा विच ४० हजार सर्जिकल मास्क, १८ सय थान सेनिटाईजर वितरण भएको वडाध्यक्ष शरण

गोरखा नगरपालिका भित्र दुई सय ९६ जनाले कोरोना जितेका छन् । पिसिआर र एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका तीन सय ७० जनामध्ये ७२ जना आइशोलेसनमा रहेको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक

एकएक पाईला सामुदायिक स्वास्थ्य केन्द्र थापाथली काठमाडौँले भीमसेन थापा गाउँपालिका ७ बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । एकसय वटा आइशोलेसन किट, एकसय थान मेडिकल किट सहयोग गरिएको

बिहिबार गोरखामा दुईजना कोभिडका बिरामीको मृत्यू भएको छ । बारपाक सुलीकोटका एक जना र गोरखा नगरपालिकाका एकजनाको मृत्यू भएको सम्बन्धित पालिकाले जनाएका छन् । गोरखा नगरपालिका ११ वीरेञ्चोक निवासी ५०