
गोरखाका व्यापारी व्यवसायीले सोमबार कोभिड १९ विरुद्धको खोप लगाएका छन् । व्यापारी, व्यवसायीको छाता संस्था गोरखा उद्योग वाणिज्य संघ र गोरखा च्याम्बर अफ कमर्शको सिफारिसमा उनीहरुलाई खोप लगाइएको हो ।

बिगतमा हर्ष उल्लासका साथ टोलटोलबाट गाईजात्रा निकाल्दै बजार परिक्रमा गरिन्थ्यो तर यसपटक कोभिड १९ को जोखिमका कारण टोलटोलमा मात्र गाईजात्रा निकालिएको छ । सँधै पाइला राख्न नसकिने गरी मेला लाग्ने

कोरोना भाइरस संक्रमणलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेका छन् । जिल्ला अस्पतालहरुले खरिद गरेको उपकरण देखाउँदै प्रदेश सरकारले आफ्नो ‘उपलब्धि’ बताएको

नेपालमा कोरोना महामारीसँगै भाइरल ज्वरो, इन्फ्लुएन्जा र फ्लूका बिरामीहरु अस्पताल आउने क्रम बढेपछि सरकारले सबैलाई सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय नेपालमा दैनिक कोरोना सङ्क्रमित थपिनेको सङ्ख्या घटेको

गोरखामा अहिले सम्म कोरोनाका कारण २९ जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । जिल्ला भित्रै कोरोना जाँच गरेर पोजेटिभ रिपोर्ट आएकाहरुको मृत्यू संख्याको तथ्याङ्क हो यो । यो

गोरखामा आईतवार पाँच जना कोरोना संक्रमित थपिएका छन् । यो सहित सक्रिय संक्रमितको संख्या चार सय ३७ रहेको छ । सबैभन्दा धेरै गोरखा नगरपालिकामा एक सय दुई जना, भिमसेन थापा

पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना

गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ। साँस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह

गोरखामा कोरानाका सक्रिय संक्रमितको संख्या पाँच सय ७० पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार आईतवार दिउँसो सम्म सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिका भित्र एक सय ४१, गोरखा नगरपालिका र आरुघाट

धार्चे ३ लाक्पालमा भीरबाट लडेर घाइते भएका एक पुरुषको शनिबार हेलिकोप्टरबाट उद्धार गरिएको छ । धम्पाचेत स्थित स्याउबारीमा कामको सिलसिलामा जाँडा लडेर गम्भीर घाइते भएका स्थानीय धनबहादुर गुरुङलाई गण्डकी प्रदेश