| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

आज १६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १६६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १७८६ जना संक्रमणमुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट थप २० जनाको मृत्यु भएको

गोरखा अस्पतालका एक दीर्घ बिरामीको कोभिड लागेर मृत्यू

बिगत दुई बर्षदेखि एउटै थलामा रहेका एक दीर्घ बिरामीको कोभिडका कारण मृत्यू भएको छ । सिरानचोक गाउँपालिका ४ का ८३ बर्षका एक वृद्धको मंगलबार बिहान साँढे सात बजे मृत्यू भएको

गोरखामा विपत व्यवस्थापनका लागि प्राप्त रु २९ लाख खर्च नभै फिर्ता

विपतसँग सम्बन्धित घटनामा परेकालाई राहत तथा उद्धार कार्यमा प्रयोग गर्न प्राप्त रकम जिल्ला विपत ब्यवस्थापन समितिले खर्च नगरी ‘फ्रिज’ गरेको छ । गत आर्थिक बर्षमा खर्च गर्न प्राप्त बजेट मध्य

गोरखामा सोमबार ३० जनामा कोरोना पुष्टि

सोमबार गोरखामा ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पिसिआर जाँचबाट २७ र एन्टिजेनबाट ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यी सँगै गोरखामा कोरोनाको

आज २,२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३

धादिङमा मिनी ट्रक दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार

धादिङको जिल्ला सदरमुकाम धादिङबेसी नजिकैको बगैंचाभन्ने स्थानमा सोमबार भएको मिनी ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । ज्वालामुखी गाउँपालिका–५

धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते

धादिङको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको छ । दुर्घटनामा परी ३५ जना घाइते भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए ।

अवरुद्ध भएको नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालन

 अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भएको नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको थियो । पहिरो पन्छाएर अहिले सडक सञ्चालनमा

तनहुँमा बाघको छाला र हड्डी सहित तीन जना पक्राउ

तनहुँबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट पक्राउ गरेको हो।  

गोरखामा कोरोना संक्रमित घट्दो

गोरखामा कोरोनाको सक्रिय संक्रमित घट्दो देखिएको छ । शनिवार ४ जना कोरोना संक्रमित मात्रै थपिएका छन् ।दुई सय ५१ जनामा गरीएको एन्टिजेन परीक्षणमा जम्मा चार जना लाई संक्रमण पुष्टि भएको