
गोरखामा कोरोनाका सक्रिय संक्रमित कुन पालिकामा कति (सुचि सहित)
गोरखामा कोरानाका सक्रिय संक्रमितको संख्या पाँच सय ७० पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आईतवार दिउँसो सम्म सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिका भित्र एक सय ४१, गोरखा नगरपालिका र आरुघाट गाउँपालिकामा एक सय २० संक्रमित रहेका छन् ।
शनिवार पिसिआरबाट १६ र एन्टिजेनबाट एक जना गरी १७ जना संक्रमित थपिएका छन ।




