| सोमवार, कार्तिक २३, २०८३

स्वास्थ्य

१८ वर्ष पूरा भएका विद्यार्थीलाई खोप दिदै

१८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सोभन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई आजदेखि कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाइँदै छ । उनीहरुलाई चिनियाँ कम्पनीको भेरोसेल खोपको

गोरखामा ६०७ जना सक्रिय संक्रमित, २४४ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा छ सय सात जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणको संख्या भिमसेन थापा गाउँपालिकामा एक सय ४४, गोरखा नगरपालिकामा एक सय १३, आरुघाट गाउँपालिकामा एक सय १३ रहेको छन्

आज ३,०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा

अझै तीन दिन वर्षा हुने

मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र

बुधवार गोरखामा ६१ जनालाई कोरोना, सक्रिय संक्रमित ६२६ पुग्यो

गोरखामा बुधवार ६१ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर जाँच गर्दा ३३ र एन्टिजिन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । थपिएका सँगै

आज ५३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या छ सय नाघ्यो

दरौँदी : गोरखामा बुधवार ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार पिसिआरबाट १७ जना र एन्टिजेनबाट ३६ जनालाई कोभिड १९ पुष्टि भएको हो । थपिएका

आरुघाटमा एक कोरोना संक्रमितको मृत्यू

गोरखाको आरुघाटमा एक कोरोना संक्रमितको मृत्यू भएको छ । आरुघाट ३ थुमीकी ८१ वर्षिय महिलाको उपचारको क्रममा आरुघाट गाउँपालिकाको कोभिड अस्पतालमा मृत्यू भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताए

नेपालमै कोरोनाको खोप उत्पादन सम्भव छ ?

सरकारले पशुपक्षीमा लगाउने खोप आजभन्दा ६० वर्ष अघिदेखि नै उत्पादन शुरु गरेको हो । राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले सन् १९६१ बाट नै नेपालमा पशुपक्षीलाई लगाइने खोप उत्पादन शुरु गरेको हो

रोटरी क्लव अफ गोरखाद्धारा गोरखा नगरपालिकालाई हाईजिन किट सहयोग

रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकालाई एक सय थान हाईजिन किट सहयोग गरेको छ । सोमवार गोरखा नगरपालिकामा रोटरी क्लव गोरखाका अध्यक्ष बिशाल रानाले मेयर राजनराज पन्तलाई उक्त किट सहयोग

गोरखामा आज १२६ जना कोरोना संक्रमित थपिए

गोरखामा सोमवार एक सय २६ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर मार्फत ८९ र एन्टिजिन मार्फत ३७ जनामा संक्रमण पुष्टि भएको हो । अजिरकोट, भिमसेन थापा, गोरखा नगरपालिका, गोरखा