| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखामा असार ५ गते सम्म निषेधाज्ञा

गोरखामा निषेधाज्ञा असार ५ गते सम्म लम्बिएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमवार बसेको बैठकले यस अघि जेठ २५ गते सम्म रहेको निषेधाज्ञाको समय

जरिवानाले घटेन नदीजन्य सामग्रीको चोरी निकासी, ८१ वटा साधनबाट १८ लाख ८९ हजार जरिवाना

गोरखामा नदीजन्य सामग्री ढुङ्गा, गिटी, बालुवाको अवैध उत्खनन् रोक्न स्थानीय तहले जरिवाना रकम बढाए पनि चोरी निकासी भने रोकिएको छैन ।बैशाख यता मात्रै प्रहरीले २४ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको

अस्पताल प्रमुखले दुब्र्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित

गोरखा अस्पतालका प्रमुख मेडिकिल सुपरिटेन्डेन्ट डाक्टर शान्ति भुर्तेलले दुब्र्यवाहार गरेको भन्दै कर्मचारी आन्दोलित भएका छन् । अस्पताल ब्यवस्थापन समिति र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई आईतवार ज्ञापन पत्र बुझाउँदै

सांसद दवाडीद्वारा आफ्नो निर्वाचन क्षेत्रमा राहत वितरण

गोरखाबाट निर्वाचित गण्डकी प्रदेश सभाका सांसद प्रकाशचन्द्र दवाडीले आफ्नो निर्वाचन क्षेत्रमा राहत सामग्री वितरण गरेका छन् । सिरान्चोक गाउँपालिका ३ हर्र्मी, सिरान्चोक २ थालाजुङ, अजिरकोट गाउँपालिकाका वडाहरु, बारपाक सुलिकोट गाउँपालिका

गोरखा अस्पतालको विवाद साम्य : एकजुट भएर कोरोनाविरुद्ध लड्ने समझदारी

गोरखा अस्पतालमा केही दिनदेखि सिर्जित समस्या साम्य भएको छ । आइतबार अपरान्ह सम्पन्न त्रिपक्षीय बैठकले पुराना रिसराग मेटेर कोरोना विरुद्ध एकजुट भएर लड्ने सहमति गरेको सूचना अधिकारी कृष्ण ढकालले जानकारी

गोरखामा एकै दिन २६० जना संक्रमित थपिए

गोरखामा आइतबार एकै दिन दुई सय ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार एक सय ५६ जनाको पिसिआर र एक सय चार जनाको एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ

स्वाँरा सघनद्धारा गोरखाका आठ स्थानीय तहलाई ३५ लाखको स्वास्थ्य सामग्री सहयोग

स्वाँरा सघन गाउँ बिकास केन्द्रले गोरखाको आठ वटा स्थानीय तहलाई ३५ लाख रुपैयाँ भन्दाबढिको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।संस्थाले नियमित परियोजनाको स्रोतलाई कोरोना प्रतिकार्यमा रुपान्तरण गरेर सहयोग गरेको कार्यकारी

गोनपा २ मा ५५ जनालाई कोरोना संक्रमण

गोरखा नगरपालिका वडा नम्बर २ मा ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । एक सय ५२ जनाको पिसिआर जाँच गरिएको मध्ये ५५ जनाको रिपोर्ट पोजेटिभ आएको गोरखा नगरपालिकाका स्वास्थ्य

पालुङटारमा ४३, आरुघाटमा ३२, शहीदलखनमा २३ सहित गोरखामा १०२ संक्रमित थपिए

गोरखामा आज एक सय दुई जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार पालुङटार नगरपालिकामा ४३, आरुघाट गाउँपालिकामा ३२, शहीदलखन गाउँपालिकामा २३ र धार्चे गाउँपालिकामा चार जना संक्रमित

गोरखनाथ मन्दिरमा सवालाख रोट चढाईयो, सकियो १८ औँ महोत्सव

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखनाथ मन्दिरमा सवालाख रोट महोत्सव सकिएको छ । कोभिड १९ को कारण गत र यस वर्ष रोट महोत्सवको रौनक खासै भएन । यस पटक नेपाली सेना