| सोमवार, कार्तिक २३, २०८३

पालुङटारमा ४३, आरुघाटमा ३२, शहीदलखनमा २३ सहित गोरखामा १०२ संक्रमित थपिए

गोरखामा आज एक सय दुई जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाका अनुसार पालुङटार नगरपालिकामा ४३, आरुघाट गाउँपालिकामा ३२, शहीदलखन गाउँपालिकामा २३ र धार्चे गाउँपालिकामा चार जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्