| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

अस्पताल प्रमुखको ब्यवाहार प्रति कर्मचारी असन्तुष्ट

गोरखा अस्पतालका प्रमुख मेडिकिल सुपरिटेन्डेन्ट डाक्टर शान्ति भुर्तेलले दुब्र्यवाहार गरेको भन्दै केही कर्मचारीले असन्तुष्टि जनाएका छन् । अस्पताल ब्यवस्थापन समिति र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई आज ज्ञापन पत्र

अष्ट्रेलियामा रहेका जोन घलेद्वारा पत्रकार महासंघ गोरखालाई स्वास्थ्य सामग्री सहयोग

धार्चे गाउँपालिका घर भई हाल अष्ट्रेलियामा रहेर ब्यापार ब्यवसाय गर्दै आएका जोन घलेले पत्रकार महासंघ गोरखालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उनले पठाएको स्वास्थ्य सामग्री शनिवार गोरखा क्षेत्र नम्बर

पालुङटार ९ बिर्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यू

गोरखाको पालुटङटार नगरपालिका ९ बिर्दीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ । ग १ त ४२७८ नम्बरको ट्याक्टर सडकबाट करिब १० मिटर तल खस्दा ट्याक्टरमा सवार धादीङको दार्खा

जोन घलेद्वारा बारपाकको पोखरी, कुलगंग, बल्फेमा राहत वितरण

गोरखा घर भई हाल अस्ट्रेलियामा व्यवसाय गर्ने जोन घलेले कोरोना प्रभावित गाउँहरुमा स्वास्थ्य सामग्री वितरण गरेका छन् । कोरोनाबाट बढि प्रभावित बारपाक सुलीकोट गाउँपालिका २ को पोखरी, बल्फे र वडा

गोरखामा शनिवार एक सय ९१ जनाको स्वाब संकलन, ६३१ को रिपोर्ट आउन बाँकी

गोरखामा शनिवार एक सय ९१ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य कार्यालयका अनुसार गोरखा नगरपालिकामा ६९ जना महिला र ८३ जना पूरुषको स्वाब संकलन गरिएको हो

मैना देवी फाउण्डेशनद्धारा लाप्राकमा स्वास्थ्य सामग्री सहयोग

अनेरास्वीयूका केन्द्रिय सदस्य प्रविण अधिकारीको पहलमा मैनादेवी फाउण्डेशनद्धारा गोरखाको लाप्राकमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । स्थानीय युवा पुस्कार गुरुङको समन्वयमा उक्त सामग्री शनिवार एक कार्यक्रमका बिच धार्चे गाउँपालिका वडा

कोरोनाबाट आफ्ना गाउँबासीलाई बचाउन थ्रीस्टारको विशेष पहल

कोरोना संक्रमणले गाउँमा ब्यापक त्रास उत्पन्न भएपछि यस्तो संक्रमणबाट आफ्नो गाउँबासीलाई बचाउनको लागि थ्रीस्टार युवा क्लव, भीमसेन थापा गाउँपालिका–१ मसेलले विशेष पहल थालेको छ । क्लवले ‘थ्री स्टार युवा क्लव,

वातावरण वचाउ अभियान: उत्खननविरुद्ध दरौँदी फाँटका किसान

नहरको बाँधमै उत्खनन् हुन लागेको भन्दै दरौँदी फाँटका किसान आन्दोलित भएका छन् । गोरखा नगरपालिका वडा नं. १२ को खत्रीबेशी फाँटको बाँधमा ढुङ्गा, गिटी, बालुवा उत्खनन गर्न नदिन स्थानीय किसानहरुले

गोरखा नगरपालिकाले संचालनमा ल्यायो ३० वेडको आइशोलेसन

गोरखा नगरपालिकाले ३० वेड क्षमताको आइशोलेसन संचालनमा ल्याएको छ । गोरखा नगरपालिका ६ छहरे स्थित गोरखा उद्योग बाणिज्य संघको भबनमा आइशोलेसन बनाइएको हो । ‘आइशोलेसन तयार भईसक्यो, अब हामीले बिरामी

चर्को कर असुलेर पनि किन बन्दैन बूढीगण्डकी ?

जनताबाट असुलिएको करले नेता, कर्मचारी, सांसद, मन्त्रीहरूलाई तलब खुवाउन पुग्दैन । अनि निश्चित व्यापारी वर्गलाई बृहत् छूट र तिनलाई पोषित गर्ने खेल बाक्लिँदो छ । त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको