
खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले पाँच प्रकारका चामल २० प्रतिशत छुटमा बिक्री सुरु गरेको छ । सोना मन्सुली, स्टिम जिरा मसिनो, स्टिम सोना चामल, अरुवा मध्यम

गोरखाको शहीलखन गाउँपालिकामा मंगलवार एक सय ७३ जनाले भेरोसिल खोप लगाएका छन् । एक सय चार महिला र ६९ जना पूरुषले खोप लगाएका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।

नेपाली कांग्रेसका गोरखा जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले अक्सिजन कन्सनट्रेटर र मास्क बितरण गरेका छन् । सचिव न्यौपानेले गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर राना, अजिरकोट गाउँपालिका अध्यक्ष फडिन्द्र धिताल र सिरानचोक गाउँपालिका
गोरखा नगरपालिकाले नगर भित्रका विद्यालयको कक्षा ८ र ५ को नतिजा सार्वजनीक गरेको छ । कोरोना प्रभावका कारण वार्षिक परीक्षा हुन नसकेपछि नगरपालिकाले विद्यालयले पठाएको आन्तरिक मूल्याङ्कन र अघिल्लो परीक्षाको

गोरखा अस्पताल र गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरमा लायन्स क्लव अफ गोरखाले चार थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । मंगलवार एक कार्यक्रमका बिच लायन्स क्लव अफ गोरखाका पदाधिकारीले

२५ जेठ, गोरखा । ६० देखि ६४ वर्ष उमेर समूहका लागि देशभर मंगलबारदेखि कोरोना भाइरसको खोप अभियान सुरु भए पनि गोरखाको एउटा स्थानीय तहमा मात्र खोप कार्यक्रम सञ्चालन भएको छ

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी गठबन्धनलाई दीर्घकालसम्म लैजाने सोच रहेको बताएका छन् ।प्रधानमन्त्रीबाट नेकपा एमालेका

गोरखाको अजिरकोट गाउँपालिका ४ को ताप्ले टोल बिकास सस्थाले स्वास्थ्य चौकी र प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमवार एक कार्यक्रमका बिच टोल बिकास संस्थाका अध्यक्ष लुद्रमान तामाङ, सचिव

गोरखामा एक हजार चार सय ११ जना सक्रिया संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सोमवार सम्म दोस्रो लहर सुरु भएयता तीन हजार तीन सय ९० जनालाई कोरोना संक्रमण भएको

निषेधाज्ञाको अवधी असार ५ गते सम्म थपिएको गोरखामा बैंक तथा बित्तिय संस्था भने खुल्ने भएका छन् । यस अघि दुई साता बन्द रहेका बैंक तथा बित्तिय संस्था जेठ २६ गतेदेखि