
गोरखामा असार ५ गते सम्म निषेधाज्ञा
गोरखामा निषेधाज्ञा असार ५ गते सम्म लम्बिएको छ ।
जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमवार बसेको बैठकले यस अघि जेठ २५ गते सम्म रहेको निषेधाज्ञाको समय बढाएर असार ५ पु¥याएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।




