
सिरानचोक युथ फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ । स्थानीय युवाहरुको अग्रसरतामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सुरु गरिएको फाउण्डेशनले जौवारी प्राथमिक स्वास्थ्य केन्द्र र धारापानी स्वास्थ्य इकाईलाई

रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।झुल, ब्रस, साबुन लगायत सरसफाईको ५० सेट सामग्री सहयोग गरिएको रोटरी क्लव अफ गोरखाका

गोरखा । गाेरखामा बैंकर्स क्लब गठन भएकाे छ । गाेरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकामा सञ्चालित बैंकका शाखा प्रमुखहरुकाे भर्चुअल भेलाले द बैंकर्स क्लब गोरखा गठन गरेकाे हाे । मंगलबार

राधा पौडेल फाउण्डेसनले गोरखाका विभिन्न स्थानीय तहमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बुधबार गोरखा सिरानचोकको जौवारी प्राथामिक स्वास्थ्य केन्द्र, भिमसेन थापा गाउपालिकाको अश्र्राङ कोभिड अस्पताल र खान्चोक स्वास्थ्य चौकीलाई

गोरखाको शहीलखन गाउँपालिकामा मंगलवार र बुधवार तीन सय ६० जनाले भेरोसिल खोप लगाएका छन् । मंगलवार र बुधवार ६२ देखि ६४ वर्ष उमेर समुहका मानिसलाई खोप लगाइएको गाउँपालिका स्वास्थ्य शाखाका

जिल्ला प्रशासन कार्यालय गोरखाले एकद्धारा प्रणालीबाट सहयोग गर्न आग्रह गरेको छ । कोरोना रोकथाम नियन्त्रण र उपचारका लागि बिभिन्न ब्यक्ति संघ संस्थाले आफुखुसी स्वास्थ्य सामग्री बितरण गरिरहेको सन्दर्भमा प्रमुख जिल्ला

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ६ बतासेमा १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार गत २४ गते पिसिआर जाँचका लागि नमुना संकलन गरिएका २२ जना

गोरखा नगरपालिकाले नगरभित्र सुत्केरी, ६५ वर्ष उमेर माथिका जेष्ठ नागरिक र अपाङ्गता भएकालाई स्वास्थ्य संस्था सम्म जान निशुल्क एम्बुलेन्स ब्यवस्था गर्ने भएको छ ।बुधवार गोरखा नगरपालिकालाई संभव नेपालले दुईवटा एम्बुलेन्स

गोरखामा निषेधाज्ञा उलंघन गर्ने ब्यापारी, ब्यवशायी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालयले कोरोना संक्रमण तिब्र गतीमा बढ्दै गएका बेला जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको उलंघन गरेकाले ब्यापारी ब्यवशायी कारवाहीमा

संभव नेपाल नामक एक गैरसरकारी संस्थाले गोरखाको पाँच वटा स्थानीय तहलाई छ वटा एम्बुलेन्स सहयोग गरेको छ । राष्ट्रिय सभाका पूर्व प्रमुख प्रतिपक्ष दलका नेता एवं केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे