
एकसाताअघि बिग्रिएको बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीस्थित नेपाल टेलिकमको टावर मर्मत नहुँदा त्यस भेगका मोवाईल प्रयोगकर्तालाई समस्या भएको छ ।जेठ ३ गते बर्सातसँगैको चट्याङपछि बिग्रिएको टावर अहिलेसम्म मर्मत नभएको स्थानीय

गोरखाका छ वटा स्थानीय तहले आज नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७८÷७९ को बजेट ल्याउँदैछन् । असार १० गतेभित्र आउँदो वर्षको नीति कार्यक्रम बजेट ल्याउनुपर्ने प्राबधान छ ।आज नीति,

गोरखाकी एक महिलाले दलित कर्मचारीलाई गोठभित्र पस्न पनि प्रतिवन्ध लगाएकी छिन् । भीमसेन थापा गाउँपालिका वडा नं. ८ की मीरा पौडेलले पशुमा पूर्ण खोप कार्यक्रममा खटिएका दुईजना दलित कर्मचारी प्रीति

गोरखाको शहीदलखन गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ६१ करोड ५९ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । नवौँ गाउँसभा तथा बजेट अधिवेशनमा उपाध्यक्ष इन्दिरा तिवारीले बजेट र नीति तथा

गोरखा चेम्बर अफ कर्मशले गोरखाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थालाई कोभिड १९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्वास्थ्य कार्यालय गोरखामार्फत २० वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको

वुद्ध हिमालको फेदीमा बिगत चारदिनदेखि फँसेको शव बुधबारसम्म पनि निकाल्न सकिएको छैन । गत शनिबार भीरबाट खसेर बेपत्ता भएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २४ बर्षका सुकबहादुर भनेर बोलाइने सुरेन्द्र गुरुङको

निषेधाज्ञाको समयमा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको पासको दुरुपयोग गरी यात्रु ओसार पोसार गर्ने दुईवटा स्कारपियोलाई १०/१० हजार जरिवाना गरिएको छ ।बा १ य १४५६ र बा १७ च २८९३

ग्लोबल गोरखा समाजले भिमसेन थापा गाउँपालिकालाई चार थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । गोरखाका जिल्लाका ११ वटा स्थानीय तहका बिभिन्न ४० स्वास्थ्य संस्थामा कन्सनट्रेटर सहयोग गरेको समाजले बुधवार भिमसेन

जोतेर फर्कने क्रममा गोरखा बुंकोटका एक पुरुषको मृत्यू भएको छ । शहीद लखन गाउँपालिका ८ बुंकोट मैलुङका ३९ बर्षका कुमार श्रेष्ठ मंगलबार ज्यादुलखोला फाँटबाट फर्कँदै गर्दा लडेर मृत्यू भएको वडाअध्यक्ष

गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिबास फिलिम एकसातादेखि सञ्चार सम्पर्क बिच्छेद भएको छ । त्यहाँ सञ्चालित एक मात्र स्काई प्रविधिको फोन सेवा एकसातादेखि अबरुद्ध भएको स्थानीय सुजन गुरुङले जानकारी दिए