
गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्यले पालुङटारको आँपपिपल अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । गण्डकी प्रदेश सरकारबाट प्राप्त आईसियूका लागि आवस्यक साम्रग्री, अक्सिमिटर लगायत उनले मंगलवार अस्पताललाई हस्तान्तरण गरेका हुन्

बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । लायन्स क्लव अफ नेपाल हाईलाईटको समन्वयमा आइशोलेसन बेड, पिपिई सेट, थर्मोमिटर, फेस सिल्ड, अक्सिमिटर लगायतका सामग्री स्वास्थ्य चौकीमा उपलब्ध भएको स्वास्थ्य

प्रबासमा रहेका गोर्खालीहरु आवद्ध संस्था ग्लोबल गोरखा समाजले गोरखा भित्रका स्थानीय तहका स्वास्थ्य संस्थामा ७० लाख रुपैयाँ बरावरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । सर्वसाधारण नागरिकले सहज रुपमा स्वास्थ्य सेवा

बसको ठक्करबाट आमाालाई घर पठाएर फर्केकी गोरखाकी एक युवतीको मृत्यु भएको छ । काठमाण्डौंको बालाजुमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकमा सवार गोरखा जिल्ला भिमसेन थापा गाउँपालीका ८ बोर्लाङ्ग भदुवारथोककी २४ बर्षिय

गोरखा सदरमुकाम भएर ग्रामीण भेग जाने अस्पतालमार्ग(बराह(फिनाम सडक खण्डमा निर्माण ब्यवशायीको लापर्वाहीले पैदलयात्रीले सास्ती खेप्नु परेको छ । २०७७ भदौ २४ गते पक्की नाली सहित कालोपत्रे गर्ने ठेक्का सम्झौता गरेको

चुमनुब्री गाउँपालिका वडा नं. ३ सल्लेरीका ६० बर्षीय थर्पती गुरुङको अहिले पालमुनि बास छ । गत बुधबार बेलुकी सातबजे बूढीगण्डकीको भेलले भएको एउटा घर बढारेर लगिदिएपछि उनको बिल्लीबाठ भएको हो

हालसम्म तीन हजार आठ सय ८८ जनालाई दोस्रो लहरको कोरोना संक्रमण भएको गोरखामा अहिले सक्रिय संक्रमितको संख्या तीन सय ८२ मात्र छ । मंगलवार बिहान सम्म ८५ जनाको पिसिआर रिपोर्ट

जिल्ला प्रहरी कार्यालय गोरखाले पालुङटार ठाँटीपोखरी प्रहरी चौकीका प्रहरी निरीक्षक सोमदास ढकाललाई पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतमा कार्यरत प्रहरी मध्ये हरेक महिना एक जनालाई ‘वेस्ट पुलिस

गोरखा नगरपालिका ६ हरमटारीको महादेवबारी टोलमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय भवनको सोमबार सिलान्यास गरिएको छ । महादेवबारी टोल विकास संस्थाको अगुवाइमा निर्माण हुन लागेको भवनको गोरखा नगरपालिकाकी उपमेयर विनाकुमारी श्रेष्ठले

गोरखा जिल्लाको सिरानचोक गाउँपालिका, भिमसेन थापा गाउँपालिका, शहीदलखन गाउँपालिका र गण्डकी गाउँपालिका गरि चार ओटा गाउँपालिकालाई आइसोलेशन सेन्टर व्यवस्थापनमा सहयोग पु¥याउन स्वास्थ्य सामग्री सहयोग गरिएको छ । कोरोना संक्रमण न्यूनिकरण,