| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

भीमसेन थापा गाउँपालिकाको बजेट ६२ करोड ५२ लाख

भीमसेन थापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ६२ करोड ५२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । उपाध्यक्ष बिनु वाग्लेले बिहिवार आठौँ गाउँसभामा उक्त बजेट प्रस्ताब गरेकी हुन् ।गाउँपालिका

बारपाक सुलिकोट गाउँपालिकाको बजेट, ५२ करोड ७३ लाख

बारपाक सुलिकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ५२ करोड ७३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले बिहिवार नवौँ गाउँसभामा बजेट प्रस्तुत गरेकी हुन् ।सभाका

पालुङ्टार नगरपालिकाको बजेट ८४ करोड ५१ लाख

पालुङटार नगरपालिकाको नबौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि ८४ करोड ५१ लाख ३१ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । उपमेयर पम्फा बसेलले नीति कार्यक्रम र बजेट प्रस्तुत गरेकी

गोरखाका ९ स्थानीय तहले बजेट ल्याए

गोरखाका आठवटा स्थानीय तहले बिहिवार एकै दिन बजेट ल्याएका छन् । शहीदलखन गाउँपालिकाले बुधवार नै ल्याईसकेको हो भने आरुघाट र चुमनुब्री गाउँपालिकाले असार १० गतेभित्र नीति कार्यक्रम ल्याउनुपर्ने भएपनि ‘प्राविधिक

नेविसंघका स्वयंसेवकद्वारा सिम्जुङका बालबालिकालाई पठनपाठन

प्रजातान्त्रिक विद्यार्थीहरुको साझा संस्था नेपाल विद्यार्थी संघले अजीरकोट ४ सिम्जुङका बालबालिकाहरुलाई पढाउन सुरु गरेको छ । कोरोना महामारीका कारण विद्यालयमा भौतिक उपस्थिति नभएको अवसर पारेर नेविसंघले विभिन्न १० समूह बनाएर

गोरखाको निजी आवास पुनर्निर्माण अन्तिम चरणमा

गोरखाको निजी आवास पुनर्निर्माणमा सहजिकरण गरिरहेको भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गोरखा र पालुङ्गटार तथा धार्चे, गण्डकी, अजिरकोट, आरुघाट, सिरानचोक

समिट लघुवित्तद्वारा स्वास्थ्य सामग्री सहयोग

समिट लघुवित्त वित्तिय संस्था लिमिटेड गोरखाले कोभिड १९ दोस्रो लहरको रोकथाम गर्न फ्रन्ट लाईनमा खटिने सुरक्षाकर्मीहरुको लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ । संस्थाले बिहिवार गोरखा नगरपालिका १३ को तीन

सिरानचोक गाउँपालिकाको बजेट ५६ करोड ९७ लाख

गोरखाको सिरानचोक गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ५६ करोड ९७ लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ । चालु तर्फ ८ करोड ८७ लाख र गाउँपालिकाको सार्वजनीक बिकास र

आगामी वर्षका लागि गोरखा नगरपालिकाको बजेट १ अर्व ५ करोड

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७८\७९ का लागि एक अर्व पाँच करोडको बजेट बिनियोजन गरेको छ । बिहिवार भएको आठौँ नगरसभा मार्फत उपमेयर बिनाकुमारी श्रेष्ठले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।नगरपालिकाको

जगत बगरका तीन घरमा बूढीगण्डकी पस्यो,

चुमनुब्री गाउँपालिका ३ जगत बगरका तीन घरमा बूढीगण्डकी पसेको छ । बुधबार रातीदेखि आएको अबिरल बर्षापछिको बाढी त्यहाँका तीन घरमा पसेको स्थानीय कुशल घलेले जानकारी दिए । ‘नदी बढिरहेको छ