
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीका बाढीबाट घर बगाएका बिस्थापित छ परिवारलाई प्रतिघरधुरी ३० हजार र प्रभावितलाई १५ हजार बितरण गरिएको छ । जिल्ला बिपद् ब्यवस्थापन समितिले आज हेलिकप्टरमा

चुमनुब्री गाउँपालिका वडा नम्बर ३ को सल्लेरीका बाढी प्रभावितलाई बितरण गर्न हेलिकप्टरबाट राहत ढुवानी गरिएको छ । गोरखा सदरमुकामबाट हेलिकप्टरले ४८ बोरा चामल, ६० लिटर तेल, एक सय २० किलो

गोरखाको चमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिबासका २४ वर्षिय सुरेन्द्र गुरुङ बेपत्ता भएका छन् । गत जेठ २६ गते बारपाक सुलिकोट १ र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालको फेदीमा गुरुङ

निषेधाज्ञाका बेला कोरोनाको जोखिम मलेर पनि निरन्तर सञ्चालनमा रहेको गोरखाको औषधी उद्योगका मजदुर तथा कर्मचारी कोरोनाविरुद्धको खोपबाट बञ्चित भएका छन् । स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारी तथा मजदुरलाई पनि खोप लगाउने

अबिरल बर्सातपछिको बूढीगण्डकीको बाढीले यारु बगरको बस्ती जोखिममा परेको छ । यारुको रेस्टुरेन्ट, टिहाउसहरु रहेको तल्लो टोला १५ वटा घर टहरा उच्च जोखिममा रहेको धार्चे गाउँपालिका १ का वडाअध्यक्ष दिलिप

बर्षेनी पहिराले कटान गर्ने गरेको चुमनुब्री गाउँपालिका ७ छुले बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेको छ । बर्षेनी स्यार(बूढीगण्डकी)खोलाले ठूलो बस्ती र छुले खोलाले सानो टोलमा क्षति पु¥याउने गरेको

दर्रौदी : चुमनुब्री गाउँपालिका ३ सल्लेरी का बाढी पिडितलाई राहत बितरण गरिएको छ । चुमनुब्री मिलन समाजको समन्वयमा सागाउँको बौद्ध सेतो गुमबका फक्चोक रिम्पोचेले करिब छ लाख रुपैयाँ बरावरको राहत

गोरखाको अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले शनिबार आयोजित नवौँ गाउँ सभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्

बूढीगण्डकी नदीमा आएको बाढीले लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ । भालुबन खोलाबाट निकालिएको बिजुली चुमनुब्री गाउँपालिका ३ को सल्लेरी, जगत र भालुबनका ७३ घरधुरीले प्रयोग गर्दै आएका थिए ।३८ किलोवाट

गोरखा नगरपालिका वडा नम्बर १ मा शनिवार छ सय १९ लाई राहत बितरण गरिएको छ । वडा अध्यक्ष हिक्मत बहादुर कुँवर, ताप्ले स्वास्थ्य चौकी प्रमुख, पार्टीका प्रतिनिधि सहितको उपस्थितीमा सामग्री