
गोरखामा कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच सय ५७ पुगेको छ । हरेक दिन सक्रमित थपिएसँगै संक्रमण बढ्दो देखिएको छ । निषेधाज्ञालाई कडाई गर्दा घटेको संक्रमणदर असार दोस्रो साताबाट निषेधाज्ञा खुकुलो

ग्राभेल झिक्दा बनेको खाल्डोमा पौडी खेल्दा गोरखामा एक बालिकाको डुबेर मृत्यू भएको छ । पालुङटार नगरपालिका ६ लामाटारीको सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर १३ बर्षकी बालिकाको ज्यान गएको

गोरखामा भूकम्प पश्चात भारत सरकारको सहयोग अन्र्तगतका निजीआवास पुनर्निर्माण सम्पन्न भएका घरको सम्पन्नताको प्रतिवेदन हस्तान्त्रण गरिएको छ । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले गोरखाको २ नगरपालिका तथा

चुमनुब्री गाउँपालिका वडा नं. ७ छेकम्पारमा कोभिडसँग मिल्दोजुल्दो लक्षणका विरामीको संख्या दिनानुदिन बढिरहेको छ । बिगत एकसातायता ज्वारो आउने, ज्यान दुख्ने, टाउको दुख्ने, थकाइ लाग्ने, खाना खान मन नलाग्ने लक्षणका

कारितास नेपालले गोरखाको गण्डकी गाउँपालिका १ मकैसिंङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अत्यावश्यक स्वास्थ्य सहितका सामग्री सहयोग गरेको छ । कोभिड १९ को दोस्रो चरणको भेरियन्टलाई रोकथाम गर्न मद्धत पु¥याउने उद्देश्यले तीन

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको तर मास्क लगाउनेको संख्या घट्दै गएपछि जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले मास्क लगाउने बारे जनचेतना र्याली आयोजना गरेको छ ।संक्रमण दर न्यूनिकरण

लोपोन्मुख प्रजातिको मानिने हिमचितुवाले उत्तरी गोरखाको चुम्चेतमा दर्जन बढी खच्चड र घोँडा मारेको छ । चुमनुब्री गाउँपालिका ६ चुम्चेत गाउँको लेकमा चर्नका लागि छाडिएका १२ वटा खच्चड र एउटा घोँडा

विभिन्न कार्यक्रम गरी राष्ट्रिय विभूति अमरसिँह थापाको २०५ औँ स्मृति दिवस मनाइएको छ । अमरसिँह थापाको जन्मस्थान सिरानचोक गाउँपालिका ६ मा, काठमाडौंमा, पाँचथर लगायत विभिन्न ठाउँमा उनको स्मृति दिवस मनाइएको

गोरखामा कोरोना संक्रमण दर दिनदिनै बढ्दो छ । संक्रमण दर अहिले गोरखामा ४२ प्रतिशत भन्दाबढि छ । शनिवार गोरखामा कोरोनाका सक्रिया संक्रमितको संख्या पाँच सय २६ रहेको स्वास्थ्य कार्यालयको सुचना

युवाको सवाल र समाधान विषयक राउण्ड टेवल कार्यक्रम गोरखामा सम्पन्न भएको छ । वुधवार सम्पन्न भएको उक्त भर्चुअल कार्यक्रममा प्रदेश सांसद माननीय प्रकाश चन्द्र दवाडीले प्रदेश सरकारले वढि भन्दा वढि