
लोपोन्मुख प्रजातिको मानिने हिमचितुवाले उत्तरी गोरखाको चुम्चेतमा डेढ दर्जन खच्चड र घोँडा मारेको छ । चुमनुब्री गाउँपालिका ६ चुम्चेत गाउँको लेकमा चर्नका लागि छाडिएका १६ वटा खच्चड र एउटा घोँडा

गोरखा जिल्ला अदालतले मुद्धा फैसला भएर फरार रहेका बिभिन्न मुद्धाका अभियुक्तहरुबाट १४ करोड ८५ लाख असुलउपर गर्न बाँकी छ । जिल्ला अन्याधिश दिनबन्ध बरालका अनुसार१७ करोड सात लाख रहेको जरिवाना

डेढ महिनासम्म उत्तरी गोरखामा खाद्यान्न लैजाने बाटो अबरुद्ध भएपछि खच्चड व्यवसायीहरुले भीरमा भ¥याङ हालेर केही खाद्यान्न ओसारेका छन् । बिगत १० दिनदेखि जोखिम मलेर भीरमा भ¥याङ थापेर चामल ओसार्न थालिएको

गोरखाको सिरानचोक गाउँपालिकाले मर्चा (बनस्पती) को अनुसन्धान गरिदिन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) लाई आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष राज गुरुङले नाष्टका उपकुलपती सुनिलबाबु श्रेष्ठलाई स्थानीय भाषमा मर्चा

आज साउन १५, खिर खाने दिनको रुपमा आजको दिनलाई लिईन्छ । असार महिना भर रोपाईँ गरेर थाकेका किसानले रोपाई सकेर शरीरिमा उर्जा ल्याउन खिर खाने प्रचलन चलिआएको हो । नेपालमा

गोरखामा कोरोनाका सक्रिय संक्रमित चार सय ७२ जना रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार अझै एक सय ७० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।गोरखामा अहिले सबैभन्दा धेरै संक्रमित गोरखा

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ४ क्वाक, छाक, प्रोकका घरघरमा खाद्यान्न अभाव छ । गाउँका कसैको घरमा चामल नरहेको वडाअध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् । ‘संकटै लागिसक्यो । सिस्नु र

मसला तथा किराना ब्यवशायी संघ गोरखाले गोरखा सदरमुकाममा मास्क बितरण गरेका छन् । बिहिवार एक कार्यक्रमका बिच गोरखाको आयुर्वेदचोक देखि बसपार्क सम्म सर्वसाधारणलाई मास्क बितरण गरेका हुन् ।कोभिड १९ बाट

गोरखा–आरुघाट सडक खण्डको ढुङ्गागाढे खण्डमा सवारी साधन घण्टौँ हिलोमा फस्ने गरेको छ । बिहिवार उक्त सडक तत्कला सहज बनाउन माग गर्दै जनप्रतिनिधि, स्थानीय र यातायात ब्यवशायीले बिरोध जनाए । ढुङ्गागाढे

केहि साता अघि कोरोनाको सक्रिय संक्रमित घटेर एक सय ५० हाराहारीमा रहेको गोरखामा दुई साता यता बढेर पाँच सय नजिक पुगेको छ । विहिवार विहान सम्म प्राप्त रिपोर्ट अनुसार गोरखामा