| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

मध्यपहाडी लोकमार्गको गोरखा खण्डको काम कछुवा गतिमा

गोरखामा मध्यपहाडी लोकमार्गको काम कछुवा गतिमा छ । सातवर्ष देखि सुरु भएको सडक स्तरोन्ततिको काम अझै सकिएको छैन ।चारवटा प्याकेजमा ठेक्का लागेको गोरखाको ६३ दशमलव ३७ किलोमिटर सडकखण्डमध्ये आरुघाट(ओख्ले खण्डको

गोरखाको पोखराथोक टोलमा रक्सीले अकालमै ज्यान जानेको संख्या धेरै

सदरमुकाम जिल्लाका सबै गाउँठाउँभन्दा सभ्य, भव्य, उदाहरणीय हुन्छ भन्ने प्रायको बुझाइ हुन्छ । शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासका दृष्टिले सदरमुकाम अन्य गाउँठाउँ भन्दा अग्रणी हुन्छ भन्ने मान्यता कायम छ ।

गोरखा अस्पतालमा एकैदिन ४५ जना ज्वरोका बिरामी

गोरखा अस्पतालमा २४ घण्टामा ४५ जना ज्वरोका बिरामी जाँच गराउन आएका छन्। मंगलवार ४५जनाको ऐन्टिजेन जाँच गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।

ब्यवशायी सित्तलकाजी मास्केद्वारा मानवसेवा आश्रमलाई एक लाख ३१ हजार सहयोग

गोरखाका ब्यवशायी सित्तलकाजी मास्केले मानव सेवा आश्रम गोरखालाई एक लाख ३१ हजार तीन सय ३० रुपैयाँ सहयोग गरेका छन् । मंगलवार आफ्नो जन्मदिनको अवसर पारेर मास्कले उक्त रकम आश्रमलाई हस्तान्तरण

गोरखामा मास्क नलगाउने २१ जनालाई जनही सय रुपैयाँ जरिवाना

जिल्ला प्रहरी कार्यालय गोरखाले मास्क नलगाउने २१ जनालाई जनही एक सय रुपैयाँ जरिवाना गरेको छ । कोरोना संक्रमण दर बढ्दै जाँदा स्वास्थ्य सुरक्षाको मापदण्ड पलाना नगरी हिँडेकालाई कारवाही गरिएको जिल्ला

गोरखामा आज ४४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ६२० पुग्यो

गोरखामा मङ्गलबार ४४ जना कोरोना संक्रमित थपिएका छन् । गोरखाको अजिरकोट गाउँपालिकामा १७ जना, गोरखा नगरपालिकामा १६ जना, बारपाक सुलिकोटमा ९ जना, आरुघाटमा दुई जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय

गोरखामा १७ हजारले कोरोना खोप लगाए, ४९ हजार दोस्रो डोजको पर्खाइमा

गोरखामा अहिलेसम्म १७ हजार जनाले कोभिड १९ (कोरोना भाईरस) बिरुद्धको खोपको मात्रा पूरा गरेका छन् । उनीहरुमध्य ४९ हजार जनाले दोस्रो मात्रा पर्खि रहेका छन् ।६६ हजार सात सय ८१

बच्चालाई मास्क खै ? आमा मात्र लगाउँछन्, बच्चालाई लगाइदिदैनन्

प्रहरी(सुरक्षाकर्मी)को सामु लोकलाज ढाक्न मास्क लगाउने अभिभावकले आफ्ना शिशु तथा बालबालिकालाई भने मास्क नलगाइदिने गरेको पाइएको छ । कोभिडको महामारीको उच्च जोखिममा रहेको अस्पताल र अस्पतालको पनि फिभर क्लिनिकमा समेत

लागूऔषध कोकिनसहित गोरखाका एक युवा पक्राउ

लागु औषध कोकिन सहित गोरखाका एक युबक काठमाण्डौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ सहित नौ जना रहेका छन्

गोरखामा कोरोना संक्रमणदर ह्वातै बढ्यो

निषेधाज्ञा खुकुलो भएपछि गोरखामा कोरोना संक्रमित बढेका छन्। दुई सय संक्रमित पुग्दा सरकारी कार्यालयको सेवा, यातायात, बजार, बैंक विद्यालय सबै बन्द गरेको डिसिसिएमसी गोरखाले अहिले निषेधाज्ञा कायम छ भने सबै