| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखामा कोरोना संक्रमणदर ३५.३६ प्रतिशत, सक्रिय संक्रमित ५९१ जना

निषेधाज्ञा खुकुलो भएपछि गोरखामा कोरोना संक्रमित बढेका छन् । दुई सय संक्रमित पुग्दा सरकारी कार्यालयको सेवा, यातायात, बजार, बैंक विद्यालय सबै बन्द गरेको डिसिसिएमसी गोरखाले अहिले निषेधाज्ञा कायम छ भन्दै

आरुघाट गाउँपालिका भित्र २१ गतेबाट पठनपाठन सुरु हुने

गोरखाको आरुघाट गाउँपालिका भित्रका विद्यालयमा २१ गतेबाट पठनपाठन सुरु हुने भएको छ । गाउँपालिका शिक्षा शाखा प्रमुख पवित्रा शर्माले सबै विद्यालयलाई पत्राचार गर्दै स्थानीय वातावरण अनुसार उचित हुने विधीको प्रयोग

असल छिमेकी नेपालद्वारा बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

असल छिमेकी नेपालले बोर्लाङ स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । अक्सिजन कन्टसनट्रेटर, वेड, प्सल अक्सिमिटर, सेनिटाईजर, अटोस्कोप, अटोक्लेभ, ट्रली, बिपी सेट, स्टेचर लगायतका सामग्री सोमवार प्राप्त भएको स्वास्थ्य

मेलापातको रमाइलो

हिमालपारि चुमनुब्री गाउँपालिका ६ सिप्चेतमा गहुँ काट्ने खेतालाहरु खाजा खाँदै । यतिबेला वडा नं. ६ र वडा नं. ७ का विभिन्न गाउँटोलमा गहुँ, जौ भित्र्याउने चटारो छ । तस्वीर :

गोरखा कारागारका कैदीबन्दीमा सिजनल फ्लु

गोरखा कारागारका कैदीबन्दीमा रुघाखोकी (सिजनल फ्लू) को लक्षण देखिएको छ । कोरोना सँग मिल्दोजुल्दो लक्षणदेखिएपछि केही दिन अघि १५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । तर सबैको रिपोर्ट नगेटिभ आएको

सौरपानी निसेपको चार घर पहिरोले लग्यो फुञ्चोकमा एक घर बिस्थापित

लगातारको बर्षापछिको पहिरोले बारपाक सुलीकोट गाउँपालिका ४ निसेपको चार घर पहिरोले बगाएको छ । गत शनिबार साँझ पाँचबजेतिरको पहिरोले स्थानीय अशोक खड्का, टोपबहादुर खड्का, मनबहादुर बगाले, चन्द्रमाया बगालेको घर लगेको

छ बर्षदेखि निर्माणाधीन न्याकको मोबाइल टावर अझै चालु भएन

चुमनुब्री गाउँपालिका ३ न्याकमा बिगत छ बर्षअघिदेखि निर्माण कार्य सुरु गरिएको मोबाइल टावरबाट अहिलेसम्म प्रशारण सुरु भएको छैन । लामो समयसम्म निर्माण कार्य सम्पन्न नहुँदा न्याक, सिर्दिबास, आँगासस्र्युँ, ठूलो फिलिम,

१० वर्षपछि बन्यो सोतीखोला पुल

उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिका प्रवेशद्वार भनेर चिनिने सोतीखोलाको पुल १० वर्षपछि निर्माण सम्पन्न भएको छ । २५ मिटर लामो मोटरेबल पक्की पुल दुई करोड २४ लाख रुपैयाँ लागतमा

गोरखा अदालतले फरार रहेकाबाट १४ करोड ८५ लाख असुल्न बाँकी

गोरखा जिल्ला अदालतले मुद्धा फैसला भएर फरार रहेका बिभिन्न मुद्धाका अभियुक्तहरुबाट १४ करोड ८५ लाख रुपैयाँ असुलउपर गर्न बाँकी छ । जिल्ला अन्यायधीश दिनबन्धु बरालका अनुसार १७ करोड सात लाख

ठेलुवासंघ गोरखाद्वारा पृथ्बी नारायण साना-सहरी खानेपानी कार्यलयलाइ ज्ञापनपत्र

ठेलुवासंघ गोरखाद्वारा गोरखा नगरपालिका वडा नं ६ मा रहेको पृथ्वी नारायण साना-सहरी खानेपानी कार्यलयलाई आइतबार ज्ञापनपत्र बुझाएका छन् । खानेपानीको सञ्चालनमा नियमितता तथा व्यवस्थापनको माग राखी संघले ज्ञापनपत्र बुझाएको हो