
चिनियाँ भेरोसिल खोपको दोस्रो मात्रा आउँदो साउन २२ र २३ गते लगाइने भएको छ । गत असार २४ गतेदेखि साउन १ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाउनका लागि गोरखा

सवारी दुर्घटनामा परी गोरखाका दुई जना घाइते भएका छन् । आज दिउँसो पृथ्वी राजमार्ग अन्तरर्गत तनहुँको म्याग्दे गाँउपालिका—४ मनहरीमा पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा ९६ प ८०८२ नं. को मोटरसाईकल

पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका ६, ७ जोड्ने झोलुङ्गेपुल चुँडेपछि खाद्यान्न बोकेर चुमभ्याली तर्फ गएका खच्चड बुधवार बिहान देखि रोकिएको छ । खच्चड ब्यवशायी कसरी सामग्री गन्तब्य सम्म पु¥याउने भन्ने अन्यौलमा

कोरोना संक्रमण तिब्र भएपछि गोरखा नगरपालिकाले पुनः चेकजाँच सुरु गरेको छ । दोश्रो लहरको सुरुमा जस्तै फेरी तालिका बुधबार आजबाट बनाएर विभिन्नमा वडामा स्वाब संकलन सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख

गोरखाको मान्वुमा मंगलवार साँझ डुडुरेखोलाले बगाउँदा एक पुरुष वेपत्ता भएका छन । खोला तर्ने क्रममा आरुघाट गाउँपालिका वडा नं १ स्याम्चेतका ४० वर्षीय सानुकमल गुरुङ खोलाले बगाएर बेपत्ता भएका छन

चुमनुब्री गाउँपालिका घर भई हाल काठमाडौंमा बसोबास गर्ने जनता समाजवादी पार्टीमा आवद्ध युवाहरु संगठित भएका छन् । मंगलबार काठमाडौँमा भएको भेलाले कर्मा सण्डुप लामा(चुमनुब्री ७ छुले) को अध्यक्षतामा चुमनुब्री काठमाडौँ

गोरखामा बुधवार ३५ जना कोरोना संक्रमित थपिएका छन् । भिमसेन थापा गाउँपालिकामा २३ जना, गोरखा नगरपालिकामा पाँच जना, पालुङटारमा चार जना, आरुघाटमा तीन जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय गोरखाले जनाएको

गोरखा नगरपालिकामा लघु अनुसन्धान गर्ने शिक्षकहरुलाई प्रोत्साहन रकम प्रदान गरिएको छ । गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बुधबार १५ जना लघु अनुसन्धान गर्ने शिक्षकलाई प्रोत्साहन रकम वितरण गरेका हुन् ।

पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका ६, ७ जोड्ने झोलुङ्गेपुल चुँडिएको छ । मंगलवार रातीको पहिरोले लोक्पा स्थित डुयु खोला पुल भत्काएको स्थानीय सरोज लामाले बताए । पुल नभएपछि चुम्चेत र छेक्पार

नयाँ मुलुकी संहितामा लोग्नेले पनि सम्बन्ध विच्छेद(पारपाचुके) गर्न पाउने व्यवस्था भएपछि अदालतमा सबैभन्दा धेरै पारपाचुकेका झगडिया आउने गरेका छन् । दैनिक तीनवटासम्म पारपाचुकेका मुद्धा फैसला गर्नुपरेको अदालतले जनाएको छ ।यसबर्ष