| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

आजदेखि गोरखामा निषेधाज्ञा : बजार सुनसान, चेकजाँचमा कडाई

गोरखामा कोरोना संक्रमणदर बढेपछि आजदेखि कडा खालको निषेधाज्ञा लागु भएको छ । निषेधाज्ञाको पहिलो दिन गोरखा सदरमुकामका पसल, निजी तथा सार्वजनीक यातायात, बजार, बैंक तथा बित्तिय संस्था, सरकारी कार्यालयको सेवा

कोभिडको त्रासका बीच मनास्लुमा एक सय ९४ पर्यटक

गोरखाको मनास्लु क्षेत्रमा कोभिडको त्रासका बीच २०७७/०७८ मा एकसय ९४ जना पर्यटकले भ्रमण गरेका छन् । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का अनुसार सबैभन्दा धेरै गत बैशाखमा ७४ र चैतमा

आज ५३ जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या छ सय नाघ्यो

दरौँदी : गोरखामा बुधवार ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार पिसिआरबाट १७ जना र एन्टिजेनबाट ३६ जनालाई कोभिड १९ पुष्टि भएको हो । थपिएका

मध्यपहाडी सडकको गोरखा खण्डमा तीन हजार रुख काटिँदै

पुष्पलाल (मध्येपहाडी) राजमार्गको गोरखा खण्डमा तीन हजार ८७ वटा बिरुवा काटिँदैछ । साना, ठुला गरी आरुघाट देखि गोरखा र लमजुङको सिमानामा पर्ने मादिपुल सम्मको सडकको दायाँबायाँ सो परिमाणमा बिरुवा काटिने

नारेश्व जाने सडकको बेहाल, खोला होकी सडक !

आषिशकुमार भट्ट: गोरखा सदरमुकाम देखि नारेश्वर जाने सडक हिलाम्य छ । सडक हेर्दा लाग्छ त्यो सडक हो वा खहरे खोला ! सडकमा साना सवारी साधन गुड्न सक्दैनन् । पैदल यात्रीलाई

आरुघाटमा एक कोरोना संक्रमितको मृत्यू

गोरखाको आरुघाटमा एक कोरोना संक्रमितको मृत्यू भएको छ । आरुघाट ३ थुमीकी ८१ वर्षिय महिलाको उपचारको क्रममा आरुघाट गाउँपालिकाको कोभिड अस्पतालमा मृत्यू भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव खनालले बताए

बेलायती सेनामा नयाँ भर्ना प्रक्रिया अघि बढ्यो

बेलायत सरकारले गोर्खा सैनिकको नयाँ भर्ती प्रक्रिया अगाडि बढाएको छ । सैनिक मुख्यालयले ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिस ‘इन्टेक–२०२२’ मा गरी ८ हजार नेपाली युवालाई क्षेत्रीय छनोटका लागि बोलाएको छ ।

भर्चुअल कक्षाले साना बालबालिकालाई सकस

गोरखा नगरपालिका ६ छहरेका सुविन पाठन गोरखा सदरमुकामस्थित एक बोर्डिङ स्कूलका कक्षा १० का फस्टब्वाइ हुन् । कक्षा आठबाट नौ मा जाँदा जिल्लाभरको दोस्रो सर्वोत्कृष्ठ स्थान हासिल गरेका उनलाई एसईईमा

बाँझो जमिनमा खेती बापतको अनुदान सबै पालिकामा भन्दा बारपाक एउटैमा दोब्बर

कृषि ज्ञान केन्द्र गोरखाले बाँझो जमिनमा खेती गरेबापतको अनुदान गोरखाको १० वटा पालिकामा भन्दा बारपाक सुलिकोट एउटैमा धेरै बितरण गरेको छ ।धार्चे र आरुघाट गाउँपालिका भित्रका एकजना पनि किसानले अनुदान

रोटरी क्लव अफ गोरखाद्धारा गोरखा नगरपालिकालाई हाईजिन किट सहयोग

रोटरी क्लव अफ गोरखाले गोरखा नगरपालिकालाई एक सय थान हाईजिन किट सहयोग गरेको छ । सोमवार गोरखा नगरपालिकामा रोटरी क्लव गोरखाका अध्यक्ष बिशाल रानाले मेयर राजनराज पन्तलाई उक्त किट सहयोग