
पालुङ्टार नगरपालिका ९ सिस्नेरीका ४३ बर्षका राजाराम थापा मगर अहिले लण्डनको एउटा होटलमा छन् । उनलाई संयुक्त अधिराज्यले अफगानस्तानबाट उद्धार गरी संयुक्त अरब इमिरेट्स पु¥यायो । त्यहाँबाट फेरि दुई दिनअघि

गोरखा भित्रने नाकामा प्रहरीले निग्रानी बढाएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उलंघन नगर्न आग्रह गर्दै नियम बिपरित चलेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखा प्रवेश

गोरखामा निषेधाज्ञा उलंघन गर्ने ३६ वटा सवारी साधन एकै दिन कारवाहीमा परेका छन् । सात वटा बोलेरो जिप, २५ वटा मोटरसाईकल, तीनवटा ट्रक र एउटा कारलाई कारवाही गरिएको जिल्ला प्रहरी

गोरखा नगरपालिका वडा नं ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा वडाभित्र सञ्चालित कार्यक्रम तथा योजनाको समीक्षा तथा ०७८/०७९ मा सञ्चालन हुने कार्यक्रम तथा

उत्तरी गोरखाको लोक्पामा पहिरोमा १६ वटा खच्चड पुरिएको छ । मंगलवार चुमनुब्री गाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको डिएसपी प्रकाश दाहालले बताए ।

अजीरकोट गाउँपालिका १ स्थित नागेपोखरीमा धार्मिक तथा सांस्कृतिक मेला सम्पन्न भएको छ । नागपञ्चमीको अवसरमा सो पोखरीमा बिगतमा जस्तै यसबर्ष पनि धार्मिक तथा साँस्कृतिक मेला लागेको हो । अजीरकोट गाउँपालिका,

गोरखामा बुधवार ६१ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर जाँच गर्दा ३३ र एन्टिजिन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । थपिएका सँगै

गोरखामा निषेधाज्ञा उलंघन गर्ने ६ वटा बोलेरो जिप र तीनवटा मोटरसाईकल कारवाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उलंघन गरेर चलेका ती सवारी साधन कारवाहीमा परेको ट्राफिक

तिब्बतसँग सीमा जोडिएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ र बिहीलगायतमा विगतका वर्षमा मनसुन अवधिमै पनि खासै वर्षा हुन्थेन । भारी वर्षा नहुने भएकाले माथिल्लो क्षेत्रमा बाढीपहिरोका घटना मनसुन अवधिमा विरलै

बेलायती गोर्खा सैनिकहरुले गरेको आमरण अनशनप्रति आदिवासी जनजाति समुदायका विभिन्न १२ संगठनले ऐक्यवद्धता जनाएका छन् । आदिवासी जनजातिहरुको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघसहितका संस्थाहरुले कूटनीतिक पहलमार्फत गोर्खाहरुको समस्या समाधान