| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखामा विद्युत अनियमित हुने क्रम रोकिएन

गोरखामा विद्युत अनियमित हुने क्रम रोकिएको छैन । केहीदिन यता दिनहुँ पटक–पटक विद्युत आउने जाने गरेको छ । जसका कारण अनलाईन कक्षा पढ्ने विद्यार्थी, विद्युतिय सामग्री बिक्री तथा मर्मत गर्नेहरु,

गोरखाको कोरोना अपडेट

गोरखामा कोरोनाको हालको अवस्था । गोरखामा कोरोना सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढेको छ । सबै स्थानीय तहहरुले चेकजाँचलाई तिब्रता दिएका छैनन् भने लक्षण देखिएकाहरु घरैमा बसेका छन् ।

गोरखा अस्पतालमा ७ दिनमा १२७ ज्वरोका बिरामी, ३० जनालाई कोरोना पोजेटिभ

गोरखा अस्पतालमा ज्वरोका बिरामी बढेसँगै कोरोना पोजेटिभ संख्या पनि दैनिक बढेको छ । अस्पतालका अनुसार साउन २४ गते १३ जना पुरुष र ११ जना महिलाले फिवर क्लििनिकमा जाँच गराएको थिए

छोराले आत्माहत्या गरेको भोलिपल्ट आमापनि झुण्डिएर आत्माहत्या

गोरखाको भिमसेन थापा गाउँपालिका ८ महादेवटारमा छोराले आत्माहत्या गरेको भोलिपल्ट आमाले पनि आत्माहत्या गरेकी छिन् । २० वर्षिय राजकुमार दरैले असार २८ गते बिहान घरभित्रै झुण्डिएर आत्महत्या गरेका थिए ।

गोनपा ५ बाट तास खेल्दै गरेका पाँच जना पक्राउ

गोरखा नगरपालिका ५ मैदानबाट (जुवा) तास खेल्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । घनश्याम थापा मगरको घरमा तास खेल्दै गरेका उनीहरुलाई पक्राउ गरिएको डिएसपी प्रकाश दाहालले बताए ।

गोरखा भर्ती बन्द गर्न सांसदको माग

नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग गरेका छन् । ‘हामीले यो गोरखा भर्ती केन्द्र लामो समयदेखि बन्द हुनुपर्छ भन्यौं । यदि असमान

पालुङटारमा बन्ने भयो कुमाल संग्रालय, मेयर कडेंलद्वारा शिलान्यास

पालुङटार नगरपालिका वडा नं ७ स्थित कोलडाँडामा कुमाल संग्राहालयको शुक्रबार एक कार्यक्रमका बिच पालुङटार नगरपालिकाका नगर प्रमुख दिपक बाबु कंडेलद्वारा शिलान्यास गरेका छन् । दुईवटा संग्राहालय पूणर् गर्ने आवधिक योजना

बूढीगण्डकीले बगाएको यारुबगरको बाटो खच्चड हिड्ने बन्यो

गोरखाको चुमनुब्री गाउँपालिको जाने यारु बगरको पैदलबाट निर्माण पुरा भएको छ । १० दिनदेखि ताराजाली भरेर पैदलबाटो निर्माण गरिएको चुमनुब्री गाउँपालिका ३ का वडा अध्यक्ष रामकुमार गुरुङले बताए । धार्चे

दरौंदी किनारमा एक वृद्धको शव फेला

गोरखाको दरौंदी नदी किनारमा एक वृद्धको शव फेला परेको छ । गोरखा नगरपालिका वडा नं। २ का ७२ वर्षीय कुल बहादुर आलेको शव फेला परेको हो । नगरपालिका— १० छेबटारस्थित

उत्तरी गोरखामा चामल छैन, खाद्यान्न ढुवानीको ठेक्का लागेन

आषिशकुमार भट्ट; उत्तरी गोरखा खाद्यान्न(विशेषगरी अन्नबाली) कम हुने क्षेत्र हो । त्यसमाथि पनि धार्चे र चुमनुब्री गाउँपालिकामा धान खेती हुदैन, चामल उत्पादन हुदैन । धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दा खाद्यान्नका