| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

चुमनुब्रीको क्यान्टिलिभर पुलमा पहिरो, आउजाउमा मुस्किल

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ र ७ जोड्ने क्यान्टिलभिर पुल पहिरोले भत्किएको छ । बिहिवार दिउँसो पुल माथि पहिरो बगेपछि आउजाउ अवरुद्ध भएको स्थानीय सरोज लामाले बताए । भुकम्पपछि

गण्डकीमा कोरोना सङ्क्रमण तीव्र : दोस्रो लहरमा मृत्युदर ५ गुणाले बढी

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण तीव्र रूपमा वृद्धि हुन थालेको छ । कोरोना सङ्क्रमण वृद्धि भएपछि गत वैशाख १५ देखि निषेधाज्ञा गरिए पनि यस अवधिमा सङ्क्रमितको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएको

भूपू गोर्खाको मागबारे नेपालीसँग वार्ता गर्न बेलायत तयार, तोडियो अनसन

भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार सहमत भएको छ । यससँगै लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि भूपू गोर्खाहरुले थालेको आमरण

गोरखामा ६०७ जना सक्रिय संक्रमित, २४४ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा छ सय सात जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणको संख्या भिमसेन थापा गाउँपालिकामा एक सय ४४, गोरखा नगरपालिकामा एक सय १३, आरुघाट गाउँपालिकामा एक सय १३ रहेको छन्

चितुवाको आक्रमणबाट मिरकोट सेराका एक बालक घाइते

चितुवाको आक्रमणबाट पालुङ्टार नगरपालिका ९ सेराका एक बालक घाइते भएका छन् । साबिक मिरकोट गाविस ८ सेराका १३ बर्षका बिक्रम बिक घाइते भएका स्थानीय गणेश सेढाईँले जानकारी दिए । साँझ

गोरखामा ५२ वटा सवारी कारवाहीमा, मास्क नलगाउने ३० जनालाई जरिवाना

गोरखा प्रहरीले बुधवार र बिहीवार निषेधाज्ञा उलंघन गर्ने ५२ वटा सवारीलाई कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उलंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गरिएको डिएसपी

युवती बेचेको मुद्धाका अभियुक्त सिरानचोकबाट २० वर्षपछि पक्राउ

युवतीलाई ललाई फकाई गरी जिउ बेच्ने मास्ने गरेका मुद्धाका अभियुक्त पक्राउ परेका छन् । २०५८ साल जेठ ८ गते युवतीलाई ललाई फकाई जिउ बेच्ने मास्ने कार्य गरेको भन्दै जिल्ला अदालतले

बाख्रा चराउन गएका बालक खोलमै बेपत्ता
त्रिशुली नदी किनारमा बालवकको शव भेटियो

गोरखाको गण्डकी गाउँपालिका ८ बर्खेघाट स्थित त्रिशुली नदी किनारमा अन्दाजी ३/४ वर्षको बालवकको शव भेटिएको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । केहीदिन अघि देखिको शव हुन

आमाको काजक्रिया गर्ने छोरीको प्रशांसा गर्दै वर्षदिनको पढाई खर्च सहयोग

छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने सामाजिक मान्यतालाई तोड्दै आफ्नी आमाको मृत्यु पश्चात काजक्रिया गर्ने साहसिक छोरीलाई वर्षदिनको पढाई खर्चको व्यवस्था भएको छ । आमाको मृत्यु पश्चात शोकमा रहेको बेला पनि

माइतीघरमा भूतपूर्व ब्रिटिश गोर्खाका प्रदर्शन

भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् ।   १४ दिनदेखि ज्ञानराज राई,