
नेकपा एमाले गोरखाको जिल्ला कमिटिको बिस्तारित बैठकले पार्टी बिभाजनपछि नेकपा(एकीकृत समाजबादी)मा लागेका १० जना तत्कालीन जिल्ला सदस्यलाई कारवाही गरेको छ । मंगलवार पार्टी कार्यालय चाईनिजधारामा बसेको बैठकले विश्वेश्वर कट्टेल, टेकराज

गोरखा सिउरेनीटारका भक्तबहादुर माझी दुईदिनदेखि त्रिशुलीमा बेपत्ता भएका छन् । मंगलबार दिउसो चार बजेतिर बाँदरेमा घाँस काट्न गएका गण्डकी गाउँपालिका ८ सिउरेनीटारका ६५ बर्षका माझी दुईदिनदेखि नफर्केका परिबारस्रोत उद्धृत गर्दै

मदन विश्वर्कमा : गोरखा आरुघाट सडक खण्डको बराह ढुङ्गागाढे सडकमा दिनहुँ सवारी साधन फस्ने गरेको छ । सडक स्तरोन्तीको जिम्मा लिएको कम्पनीले काम नगर्दा हिलाम्य सडकमा यात्रुले सास्ती भोग्न बाध्य

जिल्ला प्रशासन कार्यालय गोरखा र मालपोत कार्यालय गोरखाबाट अबदेखि सबै बार सबै पालिकाका लागि सेवा प्रबाह हुने भएको छ ।कोरोना संक्रमणको त्रासका कारण यी दुई कार्यालयले बारअनुसार पालिका बिभाजन गरी

गोरखामा सोमवार आठ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा अस्पतालमा एन्टिजेनबाट एक जना महिला, पालुङटार नगरपालिकामा तीन जना महिला र चार जना पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको

गोरखा नगरपालिका भित्रका युवाहरु र जिल्लाका बिभिन्न ठाउँका जनप्रतिनिधी बिच अन्तक्रिया कार्यक्रम भएको छ । सोच नेपालको आयोजना र गोरखा नगरपालिकाको समन्वयमा स्थानीय तहमा युवाको सबाल र नीति निर्माणका बारे

गोरखाको गण्डकी गाउँपालिका भित्रका विद्यालय मंगलवारबाट खुल्ने भएको छ । बैकल्पिक माध्यामबाट पठन पाठन गर्न संभव नभएको, लामो समयदेखि सिकाई प्रभावकारी नभएको निश्कर्ष सहित शिक्षा समितिको बैठकले भदौ २२ गते

गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना र गोरखकाली मन्दिर भदौ २३ गतेबाट खुल्ने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय, शहीदलखन गाउँपालिका, मनकामना क्षेत्र बिकास समितिबिच भएको छलफलले मनकामना मन्दिर बुधवारदेखि

गोरखाको आहालेमा केही दिनदेखि श्रृङ्खलावद्ध रुपमा कुखुरा चोरी हुन थालेको छ । गोरखा नगरपालिका ८ आहालेमा एक महिनाको अवधिमा सात जनाको कुखुरा चोरी भएको स्थानीय शेरबहादुर गुरुङले जानकारी दिए ।

राष्ट्रिय गौरवको सूचीमा रहेको भए पनि हालसम्म कामको नाममा ठोस उपलब्धि हुन नसकेको बूढीगण्डकी जलविद्युत् आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न सरोकार भएकाले सरकारको ध्यानाकर्षण गराएका छन् । विस्तृत परियोजना