
आशिषकुमार भट्ट : नौली खोला पुलको टेन्डर रद्ध भएको छ । धार्चे ७ लापुवेशीमा निर्माण गर्न असार महिनामा उक्त टेन्डर आह्वान गरिएको थियो । ३५ मिटर लम्बाई रहेको सो पुलको

कोभिड १९ महामारीको जोखिम मलेर प्रसिद्ध मनास्लु हिमाल आरोहणका लागि आरोहीहरु धमाधम मनास्लु बेसक्याम्प पुगेका छन् । ८,१६३ मिटर अग्लो मनास्लु आरोहण गर्न आएका पर्वतारोहीहरु सामागाउँमा खचाखच रहेको चुमनुब्री गाउँपालिका

गोरखाका दुईवटा निर्वाचन क्षेत्रस्तरीय सडक निर्माणको प्रक्रिया सुरु नहुँदै गर्भमै तुहिएको छ । ४०, ४० करोड रुपैयाँमा निर्माण गर्न प्रस्ताव गरिएका दुई सडक निर्माण प्रक्रिया अघि नबढाउन आदेश आएको गोरखास्थित

नियमित आँखाको उपचार तथा शल्यक्रिया हुदै आएको गोरखा लायन्स आँखा उपचारकेन्द्रमा आइतबार २५ जनाको आँखाको शल्यक्रिया भएको छ । शल्यक्रिया गर्न सिफारिस भएका ३५ जनामध्य १० जनामा अन्य स्वास्थ्य समस्या

गोरखा नगरपालिकाका सबै सामुदायिक तथा नीजि विद्यालय आउँदो भदौ २८ गते सोमबारदेखि सञ्चालन हुने भएको छ । कोभिड १९ को संक्रमण बढेपछि बन्द रहेका विद्यालयहरु आउँदो सोमबारदेखि भौतिक उपस्थितिमा खुल्ने

मनकामना मन्दिर खुलेपछि केबलकार चल्ने भएको छ । आईतवारदेखि केबलकार संचालन गर्ने तयारी मनकामना दर्शन प्रालीको थियो । ‘हामी आईतबारबाट केबलकार चलाउने तयारीमा थियौँ’ मनकामना दर्शन प्रालीका नायब प्रबन्धक उज्वल

जिल्ला अनुगमन समितिले गोरखा नगरपालिका १० छेपेटारको पाउरोटी उद्योगमा ‘शिल’ गरेको छ । संयुक्त जिल्ला अनुगमन समितिका अध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीको नेतृत्वमा समितिले बिना दर्ता उद्योग संचालन

नेकपा एकिकृत समाजवादीले गोरखा नगरपालिका ८ प्रतिक्षालय चोकमा कार्यालय संचालनमा ल्याएको छ । यस अघि नेकपा एमालेको माधव नेपाल पक्षधरका नेताले जिल्लामा समानान्तर कमिटि बनाई कार्यालय संचालन गरेका थिए ।

नेपाली कांग्रेस गोरखाको १४ औँ वडा अधिवेशन अन्तिम चरणमा छ । शुक्रवारदेखि सुरु भएको अधिवेशन अन्र्तगत अहिले सम्म ९ वटा वडा बाहेक अन्य सबैको बिवरण प्राप्त भएको छ । केही

लायन्स क्लव अफ गोरखाले संचालन गर्दै आएको लायन्स आँखा अस्पताललाई अझै ब्यवस्थित गराउन गोरखामा लायन्स आँखा सेवा केन्द्र गठन गरिएको छ । योङकुमार श्रेष्ठको अध्यक्षतामा लायन्स आँखा सेवा केन्द्र गठन