| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

प्रदेश प्रहरी प्रमुखद्वारा जिप्रका गोरखा निरीक्षण भ्रमण

गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी दिपेश लोहनीले जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षण भ्रमण सम्पन्न गरेका छन् । नियमित निरीक्षण भ्रमणको क्रममा गोरखा आएका डिआईजी लोहनीले बिहिबार निर्माणाधीन जिल्ला प्रहरी कार्यालय

राप्रपाको गोरखा क्षेत्र नं. २ का अध्यक्षमा पाण्डे, प्रदेश र पालिका स्तरको नेतृत्व पनि चयन

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) गोरखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, प्रदेशसभा निर्वाचन क्षेत्रहरु र पालिकास्तरको समितिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले उमानिधि पाण्डेको अध्यक्षतामा राप्रपा क्षेत्र नम्बर दुईको कार्यसमिति सर्वसम्मत

गोरखाका पशुमा लम्पिस्किनको संक्रमण बढ्दै

गोरखाका पशुहरुमा लम्पिस्किन रोगको संक्रमण बढेको छ । व्यवसायिक रुपमा गाई तथा भैँसी पालन गरिएका ठाउँलगायत विभिन्न गाउँहरुमा लम्पिस्किनको संक्रमण बढेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञकेन्द्रका प्रमुख ऋषि सापकोटाले जानकारी

प्रहरीद्वारा ७ हजार दुइ सय ९० लागु औषध गाँजाको बोट नष्ट

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रुपमा उम्रिएका लागु औषध गाँजाको बोटहरु नष्ट गरेको छ । लागु औषध नियन्त्रणको अभियानलाई प्रमुख प्राथमिकता दिइ विभिन्न कार्यहरु गर्दै आएको कार्यालयले

मनकामना र गोरखकाली मन्दिर आजदेखि खुल्यो, केबलकार पनि संचालन

गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना र गोरखकाली मन्दिर आजदेखि खुलेको छ । मनकामना दर्शन प्रालीले केबलकार पनि आजदेखि संचालनमा ल्याएको छ । चार महिना देखि बन्द केबलकार खुलेपछि स्थानीयलाई सहज

गोनपा ४ मा सार्वजनीक सुनुवाई

गोरखा नगरपालिका वडा नम्बर ४ मा मंगलबार सार्वजानिक सुनुवाई कार्यक्रम भएको छ । आर्थिक बर्ष २०७७/७८ मा वडाभित्र सञ्चालित कार्यक्रम तथा योजनाको समिक्षा तथा २०७८/७९ मा सञ्चालन हुने कार्यक्रम तथा

चुमनुब्री–काठमाडौँ संपर्क मञ्च गठन

गोरखा : चुमनुब्री गाउँपालिका घर भई हाल काठमाडौँमा रहेका नेकपा (माओवादी केन्द्र)मा आवद्धहरु संगठित भएका छन् । मंगलबार काठमाडौँमा सम्पन्न चुमनुब्रीबासीहरुको भेलाले चुमनुब्री–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको हो । वीरबल

गोरखाको नेकपा(एस)मा जम्मा तीन जनप्रतिनिधिको सनाखत

नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा(एकीकृत समाजवादी)मा गोरखाबाट जम्मा तीनजना जनप्रतिनिधिले मात्र सनाखत गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट विजयी ६२ जनामध्य जम्मा तीनजना मात्र नेकपा

केही संशोधन गरेर एमसीसी पास हुन्छ : एमाले नेता गुरुङ

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का स्थायी समिति सदस्य किरण गुरुङले एमसीसी केही संशोधन गरेर पास गर्नुपर्ने बताएका छन् । मंगलवार गोरखामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘यो

लापुमा तरुण दल गठन

धार्चे गाउँपालिका वडा नं. ७ लापुमा नेपाली काङ्ग्रेसको युवा संगठन तरुण दल गठन गरिएको छ । लापुमा सम्पन्न पार्टीका युवाहरुको भेलाले राजु गुरुङको सभापतित्वमा २९ सदस्यीय तरुण दल गठन गरेको