
गोरखाको दुईवटा नगरपालिका र नौ वटा गाउँपालिकामा माओवादी केन्द्रले इन्चार्ज र अध्यक्ष तोकेको छ । शुक्रवार बसेको जिल्ला समन्वय समितिको पहिलो बैठकले शहीदलखन गाउँपालिकामा इन्चार्ज बाहेकका अन्य सबै पालिकामा जिम्मेवारी

गोरखाको धार्चे गाउँपालिका ४ मा नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गठन गरिएको छ । तरुण दल गोरखाका जिल्ला सदस्य एवं धार्चे गाउँपालिका संयोजक पुष्कर गुरुङको अध्यक्षता र कांग्रेस जिल्ला

कर्मचारी युनियन गोरखाले ३१ औँ स्थापना दिबसको अवसर पारेर गोरक्षनाथ बैदिक गुरुकुल विद्यालयलाई सहयोग गरेको छ । चामल, घ्यू, लगायतका पौष्टिक आहार सहयोग गरिएको युनियनका अध्यक्ष लेखबहादुर श्रेष्ठले बताए ।

गोरखामा कोरोनाका संक्रमित घटेका छन् । भदौ १५ गतेदेखि गोरखा अस्पतालको आइशोलेसन बेड खाली छ । ‘उपचार गराउन आएका बिरामीमा कोरोना पुष्टि हुने क्रम घटेको छ’ अस्पतालका सुचना अधिकारी कृष्ण

गोरखाको आरुघाट गाउँपालिका भित्रका विद्यालयमा आइतबारबाट पढाई सुरु हुने भएको छ । गाउँ शिक्षा समितिको शुक्रवार बसेको बैठकले विद्यालयमा शिक्षक सिकाई क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको शिक्षा अधिकृत पबित्रा शर्माले

धार्चे गाउँपालिका वडा नं. ७ लापुमा नेपाली काङ्ग्रेसको वडास्तरीय अधिवेशन सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयमा सम्पन्न अधिवेशनले सन्तवीर गुरुङ सभापति रहने गरी नयाँ कार्यसमिति निर्माण गरेको छ ।

नेपाली कांग्रेसको सक्रिय सदस्य सबैभन्दा धेरै तीन सय ५४ रहेको गोरखा नगरपालिका वडा नम्बर ६ मा सर्वसम्मत वडा समिति चयन भएको छ । अजितकुमार श्रेष्ठको सभापतित्वमा वडा समिति चयन भएको

अवैध रुपमा यार्सागुम्बाको कारोबार गरेको आरोपमा गोरखाका एक सहित प्रहरीले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ घर भई काठमाडौंको मित्रनगरमा बस्ने ४८ वर्षीय डुण्डुप गुरुङ, लमजुङको

पाँच महिनादेखि बन्द मनकामना केबलकार आईतबारबाट संचालनमा आउने भएको छ । कोभिड १९ को बढ्दो संक्रमणका कारण बन्द केबलकार संक्रमण घटेसँगै संचालन गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालीका नायब प्रबन्धक

कोरोनाको पहिलो लहरदेखि बन्द गोरखाको पार्लर र सैलुन भदौ १९ गतेदेखि खुल्ने भएका छन् । डिसिसिएमसीको बिहिवारको बैठकपछि जिल्ला प्रशासन कार्यालयको बैठकले १७ महिनादेखि बन्द सैलुन र पार्लर खोल्न अनुमति