| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

गोरखामा भदौ ३० देखि जनगणनाको काम सुरु हुने

गोरखामा आउँदो भदौ ३० गतेदेखि जनगणनाको काम सुरु हुने भएको छ । ९७ जना सुपरीवेक्षकलाई तालिम दिएर काममा खटाउने अन्तिम तयारी गरिएको तथ्याङ्क कार्यालयका प्रमुख महेशप्रसाद ढुङ्गानाले बताए । भदौ

गोरखामा ईलाका, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन

गोरखामा अहिले बिभिन्न तीन ठाउँबाट मतदाता नामावली संकलनको काम चलिरहेको छ । जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय सिर्दिबास र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामालवी संकलन चलिरहेको जिल्ला निर्वाचन अधिकारी

गोरखाको एपोलो अस्पतालमा बिरामीको मृत्यूपछि आफन्त आन्दोलित

गोरखाको एपोलो हस्पिटल प्रालीमा उपचाररत बिरामीको मृत्यू भएपछि आफन्त आन्दोलित भएका छन् । गोरखा नगरपालिका ६ बसपार्कका ५६ वर्षिय टोपमान बिकको उपचारको क्रममा आज बिहान ५ः३० बजे मृत्यू भएको हो

राप्रापा गोरखा क्षेत्र नं. १, प्रदेश खको अध्यक्षमा खड्का सर्वसम्मत

आउँदो भदौ २८ गते जिल्ला अधिवेशनको तयारी गरिरहेको राप्रापा गोरखाले क्षेत्र नं. १, प्रदेश ख को अधिवेशन सम्पन्न गरेको छ । क्षेत्र नं. १ को प्रदेश ख को अधिवेशनले रामकुमार

मुस्लिम संघ गोरखाद्वारा कांग्रेस पार्टी कार्यालयमा धर्ना

कांग्रेसको १४ औं महाधिवेशनको सम्पूर्ण तहमा मुस्लिम समुदायलाई समावेश गर्नुपर्ने माग गर्दै नेपाल मुस्लिम संघले कांग्रेसको जिल्ला पार्र्टी कार्यालयमा धर्ना दिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र,

हुल्चुकमा तरुण दल गठन

धार्चे गाउँपालिका वडा नं. १ हुल्चुकमा नेपाली काङ्ग्रेसको युवा संगठन तरुण दल गठन गरिएको छ । हुलचुकमा सम्पन्न पार्टीका युवाहरुको भेलाले सन्देश गुरुङको सभापतित्वमा २५ सदस्यीय तरुण दल गठन गरेको

‘अहिले नेतृत्वका लागि बल गरेनौं भने भावी पुस्ताले धिकार्नेछ’

गोरखामा पनि क्षेत्रीय प्रतिनिधिमा युवाहरू आएका छन्।  भीमसेन थापा गाउँपालिका वडा ८ मा भदौ १८ मा भएको वडा अधिवेशनबाट २७ वर्षीय शिवहरि तिमिल्सिना क्षेत्रीय प्रतिनिधि बने। तिमिल्सिना पनि नेविसंघको राजनीति

कांग्रेसको पालिका अधिवेशन, कहाँ कसको चर्चा ?

भदौ २७ गते नेपाली कांग्रेसको पालिका स्तरीय अधिवेशन हुँदैछ । १८ गते वडा अधिवेशन सकेका कांग्रेस नेता कार्यकर्ता पालिका अधिवेशनमा होमिएका छन् । उमेद्धवारका आकांक्षी केन्द्रिय र जिल्ला स्तरका नेता

भदौ २८ गते राप्रपाको जिल्ला अधिवेशन हुँदै

आउँदो कात्तिक २७ गतेदेखि ३० गतेसम्म महाधिवेशनको तयारी गरिरहेको राप्रपाले यही भदौको २८ गते गोरखा जिल्ला अधिवेशन गर्ने भएको छ । जिल्ला अधिवेशनअघि प्रतिनिधि सभाको निर्वाचत क्षेत्र स्तरीय समिति, प्रदेशसभाको

नेपाली आकाशमा मुस्ताङ हेलिकोप्टरको उडान सुरु

काठमाडौँ – मुस्ताङ हेलिकप्टरले नेपाली आकाशमा उडान अनुमति पाएको छ । हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणबाट बिहिबार उडान अनुमति पाएको हो । अनुमति पाएसँगै फ्रान्समा निर्मित एयर बस हेलिकप्टरमार्फत सेवा सुरु