| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

चुमनुब्रीबासीद्वारा अर्थमन्त्रालय र उर्जामन्त्रालयमा डेलिगेशन

पहिरोका कारण बिगत २५ दिनदेखि बाटो अवरुद्ध हुँदा विभिन्न समस्या झेलिरहेका चुमनुब्री उपत्यकाका सामाजिक अगुवा अर्थ मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा डेलिगेशन गएका छन् । आइतबार अर्थमन्त्री जनार्दन

राप्रप्राद्वारा क्षेत्र, नगर र पालिकाको नेतृत्व चयन

एकता महाधिवेशनको तयारी गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गोरखाले बिभिन्न चरणमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र तथा नगर र गाउँ पालिकाको अधिवेशन सम्पन्न गरेको छ । मंगलवार जिल्ला अधिवेशनको

शनिवार पाँच जना संक्रमित थपिए, सक्रिय संक्रमित ५९

गोरखामा सोमवार पाँच जना कोरोना संक्रमित थपिएका छन्। १५ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनालाई संक्रमण पुष्टि भएको हो । गोरखा नगरपालिकामा १५ जना, धार्चे गाउँपालिकामा १६ जना र पालुङटार

गोरखाका एक बृद्धको भिरबाट खसेर मृत्यु

 गोरखा नगरपालिका वडा नं १ छापथोकमा एक बृद्धको भिरबाट खसेर मृत्यु भएको छ । करिब ७८ वर्षीय ढुण्डी प्रसाद भट्टको गएराती नजिकैको भिरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष हिक्मत कुँवरले

बिपन्न १४ घर परिवारलाई असल छिमेकीद्वारा घर निर्माण सामग्री सहयोग

असल छिमेकी नेपालले बिपन्न १४ घर परिवारलाई दुई लाख रुपैयाँ भन्दाबढिको घर निर्माण सामग्री सहयोग गरेको छ । गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र बन्दिपुर गाउँपालिकामा उक्त सामग्री बितरण गरिएको असल

गोरखाको मनास्लु आरोहण गर्न १० दिनमा १८६ ले अनुमती लिए, एक करोड ८० लाख संकलन

गोरखाको मनास्लु हिमाल आरोहण गर्न १० दिनमा एक सय ८६ जनाले अनुमती लिएका छन् । हिमाल आरोहणको अनुमती लिएकाबाट सरकारले एक करोड ८० लाख राजस्व संकलन गरेको छ । भदौ

गोरखाका जेष्ठ नागरिकले दशैँ अगावै बढेको भत्ता पाउने

जेष्ठ नागरिकले दशैँ अगाबै बढेको भत्ता पाउने भएका छन् । नेपाल सरकारको भदौ १६ गते बसेको मन्त्रिपरिषको बैठकले सामाजिक सुरक्षा भत्ता पहिले भन्दा ३३ प्रतिशत बढाएर दिन निर्देशन गरेपछि स्थानीय

एमसिसिको बिरोधमा गोरखामा मोटरसाइकल र्याली

संसदबाट पास गर्ने प्रक्रियामा रहेको एमसिसीको बिरोधमा गोरखामा शनिबार साँझ बिरोध र्याली प्रदर्शन गरिएको छ ।सचेत नागरिक समाज छेपेटारको ब्यानरमा छेपेटारदेखि गोरखा सदरमुकाम बजारसम्म मोटरसाइकल ¥याली गरिएको हो । र्यालीमा

‘आत्माआलोचना गरे एमालेसित फेरि एकता हुनसक्छ’

नेकपा(एकीकृत समाजवादी)का गण्डकी प्रदेश कमिटी इञ्चार्ज केशवलाल श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीले आत्माआलोचना गरेमा पार्टी एकता हुनसक्ने बताएका छन् । नेकपा(एस)को शनिबार आयोजित पहिलो बैठकमा सहभागी हुन आएका श्रेष्ठले पत्रकारहरुसितको

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुनः न्यौपाने

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः रेशम न्यौपान चयन भएका छ्न । वित्तीय संस्थाको सञ्चालक समितिको बसेको बैठकले २०७८ असोज १ गतेवाट लागु हुनेगरी थप ४ वर्ष