
नेकपा एमाले गोरखाले सोमवार गोरखा सदरमुकाममा बृहत कार्यकर्ता भेला एवं अभिमुखि करण कार्यक्रम गरेको छ । पार्टी विधिवत विभाजनपछि एमालेले पहिलोपल्ट जिल्ला सदरमुकाममा कार्यक्रम गरेको हो । पार्टीका जिल्ला अध्यक्ष
अदालतको फैसला कार्यन्वयन गर्ने अभियानलाई तिब्रता दिएको गोरखा प्रहरीले सोमवार १८ जनालाई पक्राउ गरेको छ । अदालत र प्रशासनबाट कैद तथा जरिवाना तोकिएका उनीहरुलाई सजाया भुक्तानका लागि पक्राउ गरिएको जिल्ला

जनता समावजादी पार्टी (जसपा) गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट चयन भएका छन् । गोरखा नगरपालिका १ ताप्ले घर भएका उनी द्वन्द्वकालमा माओवादीमा आवद्ध थिए । केही समय राजनीतिमा सक्रिय नरहेका उनलाई

आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा दिबसका अवसरमा गोरखामा बनभोज, बालवालिकालाई सहयोगका कार्यक्रम बिभिन्न संघ संस्था, कार्यालयले तय गरेका छन् । कोभिड १९ को प्रभावका कारण औपचारीक कार्यक्रम

नेकपा(एकीकृत समाजवादी) लाई खहरे खोलाको संज्ञा दिँदै नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले खहरेको भेल दुईचार दिनमा सुक्ने बताएका छन् । ‘एकीकृत समाजवादी खहरे खोला हो भने एमाले नदी हो’,

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दलहरुले छिटो सहमति गरेर एमसीसी पास गर्नुपर्ने बताएका छन् । सोमवार कार्यकर्ता भेलालाई सम्बोधन गर्न गोरखा आएका उनले

शोभा अधिकारी : नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको प्रक्रिया सुरु भएको छ। पार्टीको वडा तहको निर्वाचनमा चुनिएका उदीयमान युवायुवतीको प्रतिनिधित्वले नयाँ आशा जगाएको छ। लामो समयदेखि वडादेखि केन्द्रसम्म एउटै नेतृत्वले पकड

जिल्ला समन्वय समिति गोरखाको मौजाद कोषको रकम गोरखाको ११ वटै पालिकालाई दिने निर्णय भएको तीन वर्ष बित्यो । तर अझैपनि सबै पालिकाले कोषको रकम खर्च गर्न सकेका छैनन् । दुईवटा

गोरखा दरबार पुन निर्माणको काम समयमै पूरा गर्न नसकेको कम्पनीले दरबारको बाँकी कामको जिम्मा पाएको छ । गोरखा दरबार ठडिएपनि त्यहाँ भित्रको काम पूरा गर्न बाँकी छ । ७३ लाख

जनगणना २०७८ सकिएपछि गोरखाका सबै वडाको छुट्टाछुट्टै अभिलेख तयार हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले सबै वडाको अभिलेख निर्माण हुने गरी प्रश्नावली तयार गरेको छ । देशभरकार सबै ७५३