| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

‘रुख’ले रोक्यो मध्यपहाडी लोकमार्ग

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको गोरखा खण्डको काम रुखका कारण ढिलाइ भएको छ । दायाँ बायाँको रुख काट्नेबारे निर्णय लामो समयदेखि नहुँदा मापदण्डअनुसार सडक चौडा वनाउने काम रोकिएको हो । ‘वन कार्यालय

गोरखाको बिभिन्न वडामा कांग्रेसको चियापान

नेपाली कांग्रेस गोरखाको बिभिन्न वडा समितिले शनिवार चियापान एवं शुभकामना आदान प्रदान कर्याक्रम गरेको छ । गोरखा नगरपालिका ४ का वडा सभापति शंकरबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति

पाँचखुवा देउरालीमा कांग्रेसको शुभकामना आदान प्रदान कार्यक्रम

गोरखाको बारपक सुलिकोट गाउँपालिका वडा नं. ७ पाँचखुवा देउरालीमा नेपाली कांग्रेसले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । वडा सभापति टेकबहादुर बरामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद

छेवेटारमा निशुल्क स्वास्थ्य शिविर

लायन्स क्लव अफ चितवन रोयल मिड टाउनको सहयोग र पृथ्वी नारायण सामुदायिक हस्पिटल छेपेटारको आयोजनामा शनिवार निशुलक स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा दुई सय १० जनाले सेवा लिएको

कानुनमा २० वर्षमा बिहेबारी, ब्यबहारमा १८ मै सुत्केरी

नरहरि सापकोटा : ‘बिहेवारी २० वर्ष पारि’ ऐन कानूनमा बालबिवाहलाई दण्डनीय गरेपछि जनजिब्रोमा यो झुण्डिएको छ । कानुनले २० वर्षअघि बिहे गर्न बर्जित गरेकाले उमेर नपुग्दै बिहे गरेका बेहुला, बेहुली,

उत्तरी गोरखाबाट बिरामी र सुत्केरीको उद्धार सहज बनाउन कांग्रेस गोरखाको माग

नेपाली कांग्रेस गोरखाले उत्तरी गोरखाका सुत्केरी महिला र सिकिस्त बिरामीले हेलिकप्टरबाट उद्धार गर्दा झन्झटीलो प्रक्रिया अपनाउन परेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा शुक्रवार

लियो जिल्ला परिषद शुक्रवारदेखि गोरखामा सुरु

लियो क्लव अफ गोरखाको आथित्यतामा लियो जिल्ला परिषद ३२५ बि वान नेपालको पहिलो परिषद बैठक एवं पुरस्कार बितरण समारोह शुक्रवारदेखि गोरखामा सुरु भएको छ ।परिषदमा सहभागी हुन काठमाण्डौँ, धादीङ, नुवाकोट,

तीनदिनसम्म मौसम सफा नहुने

दरौँदी : आगामि तीनदिनसम्म मौसम सफा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहिबार जारी विज्ञप्तिमा महाशाखाले हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा

न्याक, बिही र छेकम्पारको टावर कात्तिकभित्र सञ्चालन हुने

चुमनुब्री गाउँपालिका ३ न्याकमा बिगत छ बर्षअघिदेखि सुरु गरिएको मोबाइल टावर निर्माणको काम कात्तिक महिनाभित्र सम्पन्न हुने भएको छ । देशभर फोरजी टावर निर्माणको जिम्मेवारी पाएको चाइना कम सर्भिस(सिसिएस)ले न्याक,

एकसय १० घरी केरा ढलेपछि किसान निराश

केराखेती नष्ट भएपछि शहीदलखन गाउँपालिका वडा नम्बर १ बक्राङका किसान रघुनाथ अर्याल निराश भएका छन् । दुईवर्ष अघिदेखि केरा खेती गर्दै आएका उनले लुदीखोलाको छेउस्थित तीन रोपनी जग्गामा लगाइएको केराखेती