
नेपाल रेडक्रस सोसाईटी गोरखाले बिपद् एवं कोभिड १९ संम्बन्धी सरोकारवालाहरुसँग छलफल गरेको छ । आईतवार गोरखा सदरमुकाममा आयोजित उक्त कार्यक्रममा सहभागीहरुले आईपर्न सक्ने बिपद् र त्यसको ब्यवस्थापनका बारेमा धारणा राखेका
गोरखा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता र घटना दर्तालाई प्रभावकारी बनाउन भन्दै सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम गरेको छ ।शनिवार वडा सचिवहरुलाई, आईतवार वडा सचिव र बैंक, बित्तिय संस्थाका कर्मचारी सँग अन्तक्रिया कार्यक्रम

जिल्ला सरकारी वकील कार्यालय मार्फत दर्ता भएका एक सय ५७ थान मुद्दा फैसला हुन बाँकी रहेको छ । कार्यालयका अनुसार गत वर्ष जिम्मेवारी सरेर आएका एक सय ७४ र साउन

गोरखाका १० वटा स्थानीय तहको वार्षिक समिक्षा कार्यक्रम भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा आईतवार देखि जिसस हलमा सुरु भएको वार्षिक समिक्षा कार्यक्रममा गोरखा नगरपालिका बाहेक अन्य पालिकाको समिक्षा

गोरखा नगरपालिकाले पाँच हजार पाँच सय ४६ जनालाई चालु आर्थिक वर्षको साउन, भदौ, असोज तीन महिनाको सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । तीन महिनाको भत्ताबापत चार करोड ८९ लाख

प्रेस सेन्टर नेपाल गोरखाको अध्यक्षमा दान बहादुर गुरुङ निर्वाचित भएका छन् । चितवनको कुरिनटार स्थित इच्छाकामना एमफएका स्टेशन म्यानेजर गुरुङ अध्यक्षमा चयन भएका हुन् । प्रेस सेन्टर गोरखाको चौथो अधिवेशनले

नेकपा माओबादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन गोरखाको अध्यक्षमा बाबुराम बिक सर्वसम्मत चयन भएका छन् । गोरखा सदरमुकाममा भएको दोस्रो जिल्ला परिषद्को बैठकले बिकको अध्यक्षतमा ३९ सदस्यीय जिल्ला

गोरखाको लुइँटेलमा रहेको अमरज्योति जनता माध्यमिक विद्यालयलाई कम्युटर सहयोग गरिएको छ । पालुङटार नगरपालिका वडा नं ४ लुइँटेलमा रहेको उक्त विद्यालयलाई इन्गेज नेपालले १० थान कम्युटर सहयोग गरेको हो ।

दरौँदी : तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शून्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो । देवघाटका ९० र आँबुखैरेनीका एक सय ११

शिव उप्रेती : गत असार १८ गते राती सडक पहिरिएर घर पुर्दा सिरानचोक गाउँपालिका ७ उपल्लो गोहोरे निबासी ८० बर्षका रमन पाण्डे र उनकी श्रीमती नन्दुकुमारी पाण्डेको घटनास्थलमै मृत्यू भयो